कस्तो प्रकारको भोजनले धेरै शक्ति दिन्छ ? | Benefits of Raw Food over Cooked Food | Sadhguru Nepali
Автор: Sadhguru Nepali
Загружено: 2025-04-26
Просмотров: 1673
#Sadhguru #Wisdom #Sadhgurunepali #Food #Health #Tips #Nepali #सद्गुरु
के तपाईंको खानाले तपाईंलाई ऊर्जा दिन्छ वा सुस्त महसुस गराउँछ? सद्गुरु बताउनुहुन्छ कि पकाएको खानाको सट्टा थप कच्चा खाना खाएर तपाईंको ऊर्जा स्तर कसरी बढाउन सकिन्छ, र पकाएको खानाले हाम्रो पाचन प्रणालीमा पार्ने प्रभावको बारेमा विस्तृत रूपमा व्याख्या गर्नुहुन्छ ।
English Video Link: • Benefits of Raw Food over Cooked Food
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म–रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्गुरु नेपाली ब्लग
https://isha.sadhguru.org/in/ne/wisdom
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: