Welcome Song of Dagnam Darmija village| Manmaya Gharti |
Автор: D update LoveGuru
Загружено: 2025-06-23
Просмотров: 467
सम्पुर्णमा नमस्कार ,
रहुगंगा गाउँ पालिका वडा नम्बर ४ दग्नाम गाउँमा जन्मिनु भएका चेली मनमाया घर्ती मगर बहिनिले हाम्रो दग्नाम/ दर्मिजा लाई सम्झेर स्वागत गित रचना गर्नु भएकोमा हामी पक्कै पनि आभारी साथै खुसि छौ।
तर गितको शब्द र चयनमा केही बादबिवाद देखिएता पनि गाउँमा हुर्केको छोरीले गित गायर रेकर्डिङ गर्नुनै ठूलो कुरा हो । किनकी कला र गला यौता ईस्वरिय बर्दान हो चाहेर पनि जो कसैले गाउन सकिँदैन । त्यसैले हौसलाको लागि हामी देश बिदेशमा बसोबास गर्ने ईच्छुक दाजुभाइ तथा दिदिबहिनी हरुले केहि रकम संकलन गरेका छौ । आशा छ सहयोग रकम थोरै भएपनि मनमाया बहिनिलाई गायन क्षेत्रमा लागि राख्न प्रेणा साथै सहयोग हुनेछ भन्नेमा हामी ढुक्क छौ ।
सहयोगी दाताहरुको नाम यसप्रकार छ:-
डन्कस्टर युके बाट :-
(१) श्री हिरा गर्बुजा मगर दर्मिजा £ 20.00
(२) श्री ईन्द्र गर्बुजा मगर दर्मिजा £20.00
(३) श्री नर पाईजा मगर दर्मिजा £ 20.00
(४)श्री मन पुन मगर दर्मिजा £ 20.00
(५) श्री ज्ञ्यान गर्बुजा मगर दग्नाम £ 20.00
(६) श्री तारा गर्बुजा मगर दग्नाम £ 20.00
लन्डन युके बाट :-
१; श्री टिका गर्बुजा मगर दग्नाम रु ६०००
२, श्री ओम बहादुर गर्बुजा मगर दग्नाम £३०
३,श्री धन बहादुर गर्बुजा मगर दग्नाम / श्रीमति तारा गर्बुजा पुन मगर दग्नाम रु५०००
४, श्री कुमार गर्बुजा मगर दग्नाम रु६०००
५, सुश्री माया बुदिजा मगर दग्नाम £२०
६, श्रीमती मनु पुर्जा गर्बुजा मगर दग्नाम चेली £२०
७, श्रीमती बिष्णु कुमारी गर्बुजा मगर दग्नाम £२०
८, श्री कृष्ण गर्बुजा मगर दग्नाम £२०
९, श्री प्रबेश गर्बुजा मगर दग्नाम £२०
अल्डरशत युके बाट ;-
१. श्री धन तिलिजा मगर दग्नाम £२०
२. श्री ललिमन गर्बुजा मगर दर्मिजा £२०
३.श्रीमति कलपना लिम्बु गर्बुजा मगर दर्मिजा £१०
४, श्री न बहादुर गर्बुजा मगर दग्नाम / श्रीमती रिना गर्बुजा मगर दग्नाम £२०
५, ओम रोका मगर पात्लेखेत £२०
६, श्री प्रकाश गर्बुजा मगर दग्नाम £२०
७, श्री सुबिन शेर्पुन्जा मगर दर्मिजा £१०
८, श्री मिलन गर्बुजा मगर दर्मिजा £२०
९, श्रीमती बिष्णु गर्बुजा मगर दग्नाम चेली (Israel) £३०
१०, श्रीप्रसाद पुन मगर दर्मिजा £२०
अमेरिका न्युयोर्क बाट :-
१, शिव तिलिजा मगर दग्नाम रु.१०,०००
अष्ट्रेलिया - बृसबेन (Brisbane) बाट :-
१, श्रीमती तिलु छन्त्याल गर्बुजा मगर दग्नाम चेली रु. ५,०००
अष्ट्रेलिया - क्यानबेरा बाट:
२, श्री भबिन्द्र तिलिजा मगर दग्नाम रु. १०,०००
बेल्जियम बाट:-
सुश्री देबि गर्बुजा मगर दग्नाम चेली रु. ५,०००
1st runnerup "Mero Dance Universe" 2023
जम्मा :-(क) रु.47,000 - सैतालिस हजार रुपैया +(ख) £ 440 - Four hundred and fourty pound only
.
Exchanged rate £1 = 164.9681 = 72,586.
(क) रु.47,000. + (ख) रु.72,586 =
Sub Total:- रु.1,19,586. एकलाख उन्नाइस हजार पाँच सय छयासी रुपैयाँ मात्रा ।
नोट भिडियो सार्वजनिक पछि थप सहयोग नाम लिस्ट
१, श्री खिम गर्बुजा मगर जापान रु १०,००० ( दश हजार )
२, श्री पदम बहादुर गर्बुजा मगर बेलायत रु ५,००० ( पाँच हजार )
जममा रु १५,००० ( पन्ध्र हजार )
Sub Total रु १,१९,५८६ + रु १५,०००
Sub Total रु १, ३४,५८६ ( एक लाख, चौतीस हजार, पाँच सय छियासी, )
हौसला स्वरुप सहयोग गर्नुहुने सम्पुर्ण समाजसेवी दाताहरुमा हार्दिक सम्मान सहित धन्यवाद छ 💕🙏💕
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: