D update LoveGuru

सबैमा न्यानो अभिवादन तथा स्वागत!मेरो च्यानल D-Update हेरेर माया गर्नु भएकोमा यहाँहरु लाई धेरै-धेरै धन्यवाद।यहाँहरुको माया प्रती हार्दिक आभारी छु।

बिशेष गरेर यस च्यानलमा रहने भिडियोहरु हाम्रो वन-पाखा,खोला-नाला, हिमाल-पहाड,गाउँ-घर,समाजमाका गतिविधि तथा विभिन्न कार्यक्रमहरु मा प्रस्तुत गरिएका लोकप्रिय रमाइलो नाचहरु भिडियो निर्माण गरेर देश-बिदेश रहनुहुने महानुभावहरु लाई भरपुर मनोरञ्जन दिलाउने प्रयास रहने छ।

कृपया मेरो च्यानललाई सब्सक्राइब ,लाईक,सेयर गरिदिनुहोस्।यदि तपाई सँग कुनै सल्लाह सुझावहरु छन् भने कमेन्टमा लेखिदिनुहोस् । र यसैगरी सधैँभरी माया गरिदिनुहोस् । धन्यवाद!

Warm greetings to everyone here!Also, welcome to my channel!Thank you very much for watching D-Update.I am very grateful for the love here .

Especially the videos on this channel will be made to provide entertainment to the dignitaries living in the country and abroad by creating videos of popular fun dances presented in our forest-pakha, river-nala, Himal Pahad,village house,community activities and various programs.