Maski Maski | मसकी मसकी | Rajin Garbuja Magar| Bume Mela 2k82 DEEP-SHIKHA Youth Club,DARMIJA MYAGDI
Автор: D update LoveGuru
Загружено: 2025-07-19
Просмотров: 173
Live Concert | Maski Maski | मसकी मसकी | Rajin Garbuja Magar| Bume Mela 2k82 DEEP-SHIKHA Youth Club,DARMIJA MYAGDI
यति मिठो सुमधुर स्वर ओझेल के कारणले परेको छ ,म छक्क छु।आफ्नो प्रतिभा प्रस्फुटन गर्नै पर्छ । पहिलो पटक दिप शिखा युवा क्लब दर्मिजा म्याग्दी भुमे पुजा मेला २०८२ को विशेष आगन कार्यक्रम मा रघुगंगा गा.पा- ६, कोटगाउँ को युवा कलाकार राजिन गर्बुजा मगर को बेजोड प्रस्तुति ....हेर्न र धेरै गीत सुन पाउँदा खुशि लाग्यो । सायदै अवसर र स्थान पाउने हो भने भबिस्यमा राम्रो कलाकार बन्न सक्नु हुन्छ जस्तो लाग्छ मलाई ।उज्ज्वल भबिस्याको शुभकामना ! यसरीनै आगामी दिनहरुमा पनि गाएको देख्न पाउ । देश- बिदेशमा रहनु हुने सम्पूर्ण संघ-संस्थाले पनि उहाँ लाई गाउने प्रोत्साहन हैसला अवसर दिनुहोस् र म्याग्दी मा रहनुहुने सम्पूर्ण क्लबहरुले पनि स्थानिय कलाकारहरुलाई अवसर दिने गरौँ ।धन्यवाद !
#rajingarbujamagar
#concert
#concertmyagdi
#myagdi
#highlights
#concert_sound
साथीहरु गाँउ घरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हरु हेर्नको लागी Dupdate Loveguru Youtube channel लाई Subscribe गरी Like,Comment र Bell icon All मा थिची Share गरिदिनु होला। धन्यवाद ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: