वनझाँक्रीले दिएको बिद्या देश, विदेशमा बाँड्दा...गुरु केदार बराल
Автор: Babita Basnet
Загружено: 2026-01-09
Просмотров: 23543
ओखलढुंगामा जन्मिनु भएका गुरु केदार बराललाई घरमा सुतिरहेको बेला सात बर्षको उमेरमा वनझाँक्रीले लगेको थियो । वनझाँक्रीबाट बिद्या प्राप्त गरेपछि उहँले केही समय धामी झाँक्रीको काम गर्नु भयो । ज्योतिषको रुपमा चीना हेर्ने काम गर्दागर्दै उहाँ अमेरिका गएर सम्बन्धित बिषयमा गरिएको खोज, अनुसन्धानमा पनि सरिक हुनु भयो । अहिले पकली झरनाको संरक्षण र ओखलढुंगा बिपद ब्यवस्थापनसंग सम्बद्ध रहेर काम गरिरहनु भएका गुरु केदार बरालसंग गरिएको कुराकानी प्रस्तुत छ, समय भित्रको समय-१६६
Babita Basnet With Kedar Baral
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: