मेरो मृत्यु नेपालको पहाडमा होस भन्ने चाहन्छु...एरिक भालीसंग कुराकानी
Автор: Babita Basnet
Загружено: 2024-02-24
Просмотров: 23415
नेपालको हिमाली क्षेत्रको जनजीवनमा आधारित ओस्कार अवार्डका लागि छनौटमा परेको सिनेमा काराभानका निर्देशक एरिक भाली लेखक र फिल्म मेकर हुन । ग्रामिण जनजीवनलाई नजिकबाट नियालेका उनले नेपालमा आधारित रहेर हनि हन्टर लगायतका ५ वटा सिनेमा बनाएका छन भनें १५ वटा पुस्तक लेखेका छन । बिगत ५२ बर्षदेखि लगातार नेपाल र नेपालीसंग जोडिएका एरिकसंग गरिएको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-४८
Babita Basnet With Eric Valli
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: