के अण्डाले मुटु रोग बढाउँछ ? | अण्डाको पहेंलो खाने कि फाल्ने ? | Are eggs bad for your heart ?
Автор: Dr Kurt MD
Загружено: 2022-06-04
Просмотров: 20005
#केअण्डालेमुटुरोगबढाउँछ #अण्डाकोपहेंलोखानेकिफाल्ने
कोही भन्लान् "अण्डा खानु तपाईंको लागि राम्रो हो।" अनि कतिपयले भन्छन् "अण्डा सबैका लागि राम्रो हुन्न । अण्डा धेरै खानुहुन्न ।"
के वास्तवमा अण्डाको सेवन तपाईंको स्वास्थ्यका लागि नराम्रो नै हो त ?
पक्कै पनि होईन !
यथार्थमा, अण्डाको निरन्तर सेवन हामी सबैका लागि राम्रो हो ।
यसो भनिरहँदा अझै पनि तपाइँ मध्ये कतिजना भ्रममा हुनुहुन्छ होला कि के वास्तवमै अण्डा हाम्रो लागि स्वास्थ्यवर्धक छ त ? भनेर ।
आउनोस्, विस्तृतमा कुरा बुझौं है त !
बैज्ञानिकहरुले अण्डा पृथ्वीको स्वरूपसँग अत्यन्त मिल्ने बताइसकेका छन् । यस ग्रहमा मानवजातिको सम्पूर्ण अस्तित्वको लागि अण्डा नै सबैभन्दा सहजै उपलब्ध हुने सुपर फुड हो, अनि अण्डा हाम्रो वरपर सजिलै पाउन पनि सकिन्छ । त्यसैले त हामी मध्ये धेरैले यसलाई खाएका छौं, यसमा पाइने सम्पूर्ण राम्रो तत्वहरु हामी पाएका पनि छौं । तैपनि यसको गुण माथि हामी शंका गरिरहेका हुन्छौं ।
JAMA मा गरिएको नयाँ अध्ययनले अण्डा खाने बारे नयाँ आयाम बढाउने प्रयास गरेको छ।
परापूर्वकालदेखि नै अण्डा मानिसका लागि पूर्णरूपमा सुपर-खाना मानिएको छ । मानवीय विकासक्रमको इतिहासलाई नियाल्दा नै थाहा हुन्छ कि मानव वर्षौंदेखि एक्लै अण्डाको सेवन गरेर आफूलाई उर्जाशिल बनाएका छन् र सम्पूर्ण समय उनीहरू स्वस्थ रहेका छन्। त्यसोभए हामीले अण्डाले हाम्रो मृत्युको जोखिम बढाउन सक्छ भनेर कसरी भन्न सक्छौं ?
यस भिडियोमा म यही भ्रमपूर्ण प्रश्नलाई सम्बोधन गर्नेछु, के अण्डा खानु मुटुको लागि हानिकारक नै हो त ? तपाईं यो भिडियोको अन्त्यमा पुग्दा छक्क पनि पर्न सक्नुहुन्छ।
वास्तवमा यो धेरै महत्त्वपूर्ण छ कि हामीले हाम्रो लागि राम्रो खानेकुराहरू खानुपर्दछ र हाम्रो लागि हानिकारक भनिएका खानेकुराहरुबाट टाढा रहनुपर्छ।
अब त मेरा तथ्यगत कुराहरु सुन्न तपाईं तयार हुनुहुन्छ होला है ? उसोभए आउनोस्, वास्तविक तथ्यलाई खोतलौं :
Good Book about Bad Nutrition: https://amzn.to/2HCcKKM
CNN Article: https://www.cnn.com/2019/03/15/health...
JAMA Article: https://jamanetwork.com/journals/jama...
1.Egg consumption and risk of cardiovascular disease: three large prospective US cohort studies, systematic review, and updated meta-analysis
https://pubmed.ncbi.nlm.nih.gov/32132....
2. [Eggs do not increase the risk of cardiovascular disease and can be safely consumed]
https://pubmed.ncbi.nlm.nih.gov/28504...
3. Association Between Egg Consumption and Risk of Cardiovascular Outcomes: A Systematic Review and Meta-Analysis
https://pubmed.ncbi.nlm.nih.gov/32653...
4. A prospective study of egg consumption and risk of cardiovascular disease in men and women
https://pubmed.ncbi.nlm.nih.gov/10217...
5. Egg consumption and coronary heart disease: an epidemiologic overview
https://pubmed.ncbi.nlm.nih.gov/11023...
6. Dietary Intakes of Eggs and Cholesterol in Relation to All-Cause and Heart Disease Mortality: A Prospective Cohort Study
https://pubmed.ncbi.nlm.nih.gov/32400...
Disclaimer
Any information on diseases and treatments available at this channel is intended for general guidance only and must never be considered a substitute for the advice provided by a doctor or other qualified healthcare professional.
Always seek the advice of your physician or other qualified health care professional with questions you may have regarding your medical condition.
Although all measures are taken to ensure that the contents of the YouTube channel is accurate and up-to-date, all information contained on it is provided ‘as is’.
We make no warranties or representations of any kind concerning the accuracy or suitability of the information contained on this channel.
Dr. Kurt may at any time and at its sole discretion change or replace the information available on this channel.
To the extent permitted by mandatory law, Dr.kurt ( Diljan Mansoor ) shall not be liable for any direct, incidental, consequential, indirect or punitive damages arising out of access to or use of any content available on this channel, including viruses, regardless of the accuracy or completeness of any such content.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: