यो सन्सारमा रहुन्जेल मनुष्यको उद्देश्य के हो?What Is the Purpose of Human Life? By Dhiraj Sunar
Автор: Mahima Church Jahare Surkhet
Загружено: 2025-12-30
Просмотров: 68
जयमसी सम्पूर्णमा 🙏
तपाईहरु सबैजनालाई हाम्रो यस महिमा चर्च जहरेको युट्युब च्यानलमा स्वागत गर्दछौ यही मिति २०८२ /०९/१० गते क्रिसमसको कार्यक्रमको दिन यसै मण्डलीका आदरणीय अगुवा श्री धीरज सुनारज्यूबाट हामीले परमेश्वरको जीवित वचनबाट सिक्ने अवसर मिल्यो जहाँ उहाँले मनुष्य यो संसारमा आउनुको उद्देश्य के हो ? मानिस केका लागि यो संसारमा आएको हो? र किन आएको हो? यसको कुनै उद्देश्य छ कि छैन? भन्ने विषयमा एकदमै महत्वपूर्ण वचनद्वारा ख्रीष्ट जन्मोत्सवको दिन हामीलाई असल सन्देश दिनुभयो । तपाईहरुले पनि यस वचन सुनेर धेरै आशीषित हुन सक्नुहुन्छ । तपाईँहरुलाई परमेश्वरले धेरै आशिर्वाद दिनुभएको होस्।
धन्यवाद।
महिमा चर्च परिवार
भेरीगंगा ९ जहरे सुर्खेत
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: