जीबी राई भागेर हिँडेको मलाई पनि ठीक लागेको छैन: पूर्व श्रीमती, किराशा ।।
Автор: Halkara
Загружено: 2025-12-12
Просмотров: 24121
जीबी राई, सहकारी ठगी प्रकरणमा परिचित नाम हो । हाल उनी कहाँ छन् कसैलाई थाहा छैन । तर उनका बेईमानीका श्रृंखला धेरै छन् । झन्डै १२ वर्षअघि जीबी राईको गाउँ, ओखलढुंगाको सुनकोसी-१ साँधीमा हेलिकोप्टर बस्यो । जीबी हेलिकोप्टरबाट निस्किए र श्रीमति किराशा राईलाई डिभोर्सका लागि जोरजबस्ती गरे । नभन्दै उनीहरू बीच डिभोर्स भयो । किराशा, अहिले पनि गाउँमै छिन् । साथमा छन्, २० वर्षको छोरा । तर जीबीको अत्तोपत्तो नहुँदा छोराको नागरिकता बनेको छैन । मन परापर भएर बिहे गरेको मान्छे, माया नलाग्ने कुरै भएन । तर डिभोर्स नै भएपछि सम्झेर पो के अर्थ । छोराकै लागि भएपनि जीबी आइदिए हुन्थ्यो झैँ लाग्छ, किराशालाई । जीबीको विगत कस्तो थियो ? के उनी फटाहा नै थिए त ? कि कसैले फसायो होला ? मैले किराशासँग भावानात्मक संवाद गरेको छु । #gbrai #okhalkanda #sahakarikanda #nepalipolitics
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: