Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

मन्त्रीले क्याबिनेटको निर्णय नै च्यातेपछी खुल्यो रहस्य|रामहरि खतिवडा बिधेयक जालसाजीले लियो भयानक मोड

Автор: Кало Китаб TV

Загружено: 2025-07-03

Просмотров: 22729

Описание:

#Parliamentofnepal #Ramharikhatiwada #Keshab_adhikari #hatyakanda #MadhavNepal

विभिन्न युनिटका पुर्व प्रहरी प्रमुख (retd) Keshav Adhikari ले खोले-
हतार हतार यी मन्त्रीले निर्णय पुस्तिका किन च्याते? राजा ज्ञानेन्द्रलाइ तर्साउन मात्र त हैन?Parliament of Nepal Scam | Nirmal Nibas royal game | Nijamati bidheyak Kirte tatha jalsaji kanda | Nepal police CIB and Cyber Bureau Investigation

पतञ्जली प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १०–१४ वर्ष कैद र १८ करोड ५८ लाख बिगो दाबी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सीआईएए) ले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा हो, जसले गणतन्त्रको कानुनी शासन र जवाफदेहितालाई सशक्त बनाएको छ। आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ, र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कडा सजायको सम्भावना छ।

तत्कालिन राजा ज्ञानेन्द्र शाह तत्कालिन प्रधानमंत्री झलनाथ सम्म। शेर बहादुर देखि केपी ओली र सुर्यबहादुर थापा सम्म। प्रचण्ड देखि लोकेन्द्र बहादुर चन्द सम्म। पतञ्जली प्रकरणको पृष्ठभूमि र घटनाक्रम

पतञ्जली योगपीठ नेपाल, भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णसँग सम्बन्धित संस्था हो, जसले २०६४ मा नेपालमा आयुर्वेदिक कलेज, अस्पताल, र जडीबुटी खेतीका लागि गैरनाफामूलक संस्थाको रूपमा दर्ता भएको थियो। सीआईएएको अनुसन्धानअनुसार, काभ्रेपलाञ्चोकको साँगा, महेन्द्रज्योति, नासिकास्थान, र चालाल गणेशस्थान क्षेत्रमा पतञ्जलीले २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुट प्राप्त गरी ५५४ रोपनी ५ आना १ पैसा जग्गा खरिद गरेको थियो। यसमध्ये २५२ रोपनी ३ आना १ पैसा गुठी संस्थानको जग्गा रहेको र पतञ्जलीले भोगचलनकर्ताको रूपमा दुरुपयोग गरेको आरोप छ।

#madhav_kumar_nepal_arrested #raprapa_khareji #gyanendrashah_property #premrajsilwal #durbar_hatya_kanda
Guest - Former DIG Keshav Adhikari ( Nepal Police)

सिधा बिचार प्रस्ट तर्कका धनि उनै Malla संगको बिशेष कुराकानी

भिजिटभिसा प्रकरण र गृहमन्त्री रमेश लेखक अनि सहसचिब तिर्थराज भट्टराईका कुरा
पतंजली जग्गा प्रकरण
राप्रपा दल | ज्ञानेन्द्र शाहको सुन र छल अचल सम्पति
भुटानी काण्ड | बालुवाटर प्रकरण
तारागाउ रिजेन्सी घोटालामा जोडिएका स्व सर्राफ पतंजली जागा प्रकरणमा जोडिएपछि उनका छोरा अरुण सम्मलाइ मुद्धा
दरवार हत्या काण्ड | गिरिबंधु प्रकरण | वाईडबडि काण्ड
न्यारोबडि काण्ड
सभामुख कृष्ण बहादुर महरा रोसनी काण्ड

दरवार हत्या काण्ड मार्फत राजा बिरेन्द्रको बंश हत्या र ज्ञानेन्द्रको परिवारको बंशको शासनको सुरुवात भएको यो घटना संसारकै लागि रहस्यमय थियो। राजपरिवारलाई कानुन नलाग्ने र उनीहरु बिरुद्ध अनुसन्धान गर्न नपाइने संबैधानिक व्यवस्थाले घटनालाई अझ भयानक बनायो।


#kalokitabresearchtv
#arrest_gyanendra #NepalHistory #DarkMonarchy #NarayanahitiMassacre #JusticeForBirendra #HemantMalla #NepalRepublic #CorruptionInNepal #GanatantraDibas
#RameshLekhak #CorruptionInNepal #KaloKitab #EndMonarchy #MohammadAftabAlam #JusticeSystem #GyanendraShah #NepalRepublic #ShahDynasty #KaloKitab #NepalHistory #KathmanduHistory #KaloKitabResearchTV, #KaloKitabYoutube, #NarayanahitiMassacre, #JusticeForBirendra, #GyanendraShah, #EndMonarchy, #MohammadAftabAlam, #RameshLekhak, #CorruptionInNepal, #NepalRepublic, #GanatantraDibas, #ShahDynasty, #KathmanduHistory, #JusticeSystem, #NepalNews

मन्त्रीले क्याबिनेटको निर्णय नै च्यातेपछी खुल्यो रहस्य|रामहरि खतिवडा बिधेयक जालसाजीले लियो भयानक मोड

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

हत्या प्रयास हिमानीको खेल । भेलामा हेर्नुस के भयो ? पुर्व आइजीपी, CIB चिफ र रक्षामंत्री सहितको भेला

हत्या प्रयास हिमानीको खेल । भेलामा हेर्नुस के भयो ? पुर्व आइजीपी, CIB चिफ र रक्षामंत्री सहितको भेला

Nepali news 🔴 पुष १० गते बिहिवार || Nepal Post News || nepali samachar live | December 25, 2025

Nepali news 🔴 पुष १० गते बिहिवार || Nepal Post News || nepali samachar live | December 25, 2025

इरानलाई चीनको शक्तिशाली हतियार || China Sends Air Defense to Iran: What’s Next? || Bishwo Ghatana

इरानलाई चीनको शक्तिशाली हतियार || China Sends Air Defense to Iran: What’s Next? || Bishwo Ghatana

गाडी मैले दिएँ।बहुपत्नीबारे प्रम पुत्र मोहनचन्द्र अधिकारी। मेरा यिनै आखा देखेको। मदन भण्डारीको हत्या

गाडी मैले दिएँ।बहुपत्नीबारे प्रम पुत्र मोहनचन्द्र अधिकारी। मेरा यिनै आखा देखेको। मदन भण्डारीको हत्या

Zoo! Nepal🇳🇵To Uganda🇺🇬 by bicycle || S3 Episode 41|| East Africa

Zoo! Nepal🇳🇵To Uganda🇺🇬 by bicycle || S3 Episode 41|| East Africa

🔥 АРМИЯ 800 ТЫСЯЧ И НАТО: Зеленский раскрыл план завершения войны

🔥 АРМИЯ 800 ТЫСЯЧ И НАТО: Зеленский раскрыл план завершения войны

What if Remittance Stop in Nepal ? [रेमिट्यान्स र नेपाल] Foreign Currency Reserve| Mrbhim

What if Remittance Stop in Nepal ? [रेमिट्यान्स र नेपाल] Foreign Currency Reserve| Mrbhim

केपी ओलीले बयान दिन्नँ, गोली ठोके हुन्छ भनेपछि मन्त्री जगदीश खरेलले झाको झारे, कसैको दादागिरी चल्दैन

केपी ओलीले बयान दिन्नँ, गोली ठोके हुन्छ भनेपछि मन्त्री जगदीश खरेलले झाको झारे, कसैको दादागिरी चल्दैन

ओली पक्राउको तागत र कानुनि आधारबारे Dr Bipin Adhikari | अदालत-रबि|Balen-सेनापति-PM-रास्ट्रपति बार्ता

ओली पक्राउको तागत र कानुनि आधारबारे Dr Bipin Adhikari | अदालत-रबि|Balen-सेनापति-PM-रास्ट्रपति बार्ता

🔴न्यायाधीश निसानामा: रबिलाई  फेरि थुनाउने कसरत ! रिहाईप्रति केपी ओलीको आपत्ति ! !-Nimkant Pandey

🔴न्यायाधीश निसानामा: रबिलाई फेरि थुनाउने कसरत ! रिहाईप्रति केपी ओलीको आपत्ति ! !-Nimkant Pandey

Lok Sewa Interview Tips || अन्तर्वार्तामा कसरी प्रस्तुत हुने ?

Lok Sewa Interview Tips || अन्तर्वार्तामा कसरी प्रस्तुत हुने ?

रवि र सुदनको ज्यानमाथि खतरा भन्ने समाचारले तहल्का,बालेन प्रधानमन्त्री बन्ने ओलीलाई सिध्याउने Shyam

रवि र सुदनको ज्यानमाथि खतरा भन्ने समाचारले तहल्का,बालेन प्रधानमन्त्री बन्ने ओलीलाई सिध्याउने Shyam

СРОЧНО! ЗЕЛЕНСКИЙ РАЗОБЛАЧИЛ РФ! 20 пунктов проекта — Кремль в шоке | FREEДОМ LIVE

СРОЧНО! ЗЕЛЕНСКИЙ РАЗОБЛАЧИЛ РФ! 20 пунктов проекта — Кремль в шоке | FREEДОМ LIVE

मन्त्रीले घुस डिल गरेको अडियो ! दुई झोला नोट मन्त्रीलाई घुस | SIDHAKURA | SIDHAKURA INVESTIGATION |

मन्त्रीले घुस डिल गरेको अडियो ! दुई झोला नोट मन्त्रीलाई घुस | SIDHAKURA | SIDHAKURA INVESTIGATION |

रबि र बालेनको मिटिङ्ग अनि श्रम मन्त्रि AIG लाइ पठाईएको भ्रस्टाचार संबन्धि क्लिप बारे DIG हेमन्त मल्ल

रबि र बालेनको मिटिङ्ग अनि श्रम मन्त्रि AIG लाइ पठाईएको भ्रस्टाचार संबन्धि क्लिप बारे DIG हेमन्त मल्ल

अब घर किन्न बैंकले ३ करोड दिने, सेयर धितोमा २५ करोडसम्म कर्जा पाइने, यी हुन मौद्रिक नीतिका ७ विशेषता

अब घर किन्न बैंकले ३ करोड दिने, सेयर धितोमा २५ करोडसम्म कर्जा पाइने, यी हुन मौद्रिक नीतिका ७ विशेषता

🔴SAMSAD LIVE:प्रतिनिधि सभा बैठक, २०८२ भाद्र ४ गते, बुधबार Parliament Live #samsad #samsadlive

🔴SAMSAD LIVE:प्रतिनिधि सभा बैठक, २०८२ भाद्र ४ गते, बुधबार Parliament Live #samsad #samsadlive

रामकुमारी झाँक्रीलाई प्रश्न: डुब्न लागेको डुङ्गाबाट अर्कोमा हामफाल्न लाग्नु भएको हो ? | Ram Kumari

रामकुमारी झाँक्रीलाई प्रश्न: डुब्न लागेको डुङ्गाबाट अर्कोमा हामफाल्न लाग्नु भएको हो ? | Ram Kumari

6 КОСМИЧЕСКИХ МИФОВ, В КОТОРЫЕ ВЫ ВЕРИТЕ

6 КОСМИЧЕСКИХ МИФОВ, В КОТОРЫЕ ВЫ ВЕРИТЕ

⚡ЛИПСИЦ, ЯКОВЕНКО: ПЛАЧЕВНЫЙ ПРОГНОЗ ДЛЯ РФ! МЕГАУДАР по экономике. Катастрофа НАЧАЛАСЬ

⚡ЛИПСИЦ, ЯКОВЕНКО: ПЛАЧЕВНЫЙ ПРОГНОЗ ДЛЯ РФ! МЕГАУДАР по экономике. Катастрофа НАЧАЛАСЬ

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]