Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

गाडी मैले दिएँ।बहुपत्नीबारे प्रम पुत्र मोहनचन्द्र अधिकारी। मेरा यिनै आखा देखेको। मदन भण्डारीको हत्या

Автор: Кало Китаб TV

Загружено: 2025-07-11

Просмотров: 33652

Описание:

#bidhya_madan #kapoli #madanbhandari #radhakrishna_mainali #himanishah #bhimrawal #Parliamentofnepal #Ramharikhatiwada #Keshab_adhikari #hatyakanda #MadhavNepal

Guest - Mohanchandra Adhikari (Nepal Communist Leader- Bikram sambat 2007 -Bikram sambat 2082 )

नेपालको राजनैतिक इतिहासको २००७ सल देखि २०८२ साल सम्मका घटनाहरुको नालीबेली। स्वयं भोगेका , देखेका र खेपेका नेता मोहनचन्द्र अधिकारीको खुलासा। नेपालि नेल्सन मन्डेला भनेर चिनिने अधिकारीले पहिलो पटक मिडियामा यस्ता सम्म कुराको खुलासा गरेका छन् - इतिहास र राजनीतिको अध्यताहरुलाई बिशेस महत्वपुर्ण छ।

चर्चा गरिएका पात्रहरु
मात्रिका प्रसाद कोईराला
बिपी कोईराला
गिरिजा प्रसाद कोइराला
तराणि कोईराला
केशब कोईराला
कमल कोईराला
कृष्ण प्रशास भट्टराइ (प्रम तथा कांग्रेस नेता )
कृष्ण प्रसाद कोईराला (प्रम तथा कांग्रेस नेता मात्रिका,बिपी,गिरिजाका बुवा )
रामचन्द्र अधिकारि (मोहनचन्द्रका हजुर्वा , मनमोहन (प्रम) का बुवा )
रामचन्द्र पौडेल (हाल रास्ट्रपति)
राधाकृष्ण मैनाली
सिपि मैनाली
यज्ञ बहादुर कप्तान (यज्ञ बह्दादुर थापा)
राजा त्रिभुवन
राजा महेन्द्र
राजा बिरेन्द्र
पुर्व राजा ज्ञानेन्द्र शाह
२००७ सालको क्रान्ति। २०१७ सालको पंचायती ससाना, २०४६ को परिवर्तन र २०५२ सालको जनयुद्ध यता आज सम्मका कुरा

राजा ज्ञानेन्द्रलाइ तर्साउन मात्र त हैन?Parliament of Nepal Scam | Nirmal Nibas royal game | Nijamati bidheyak Kirte tatha jalsaji kanda | Nepal police CIB and Cyber Bureau Investigation

पतञ्जली प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १०–१४ वर्ष कैद र १८ करोड ५८ लाख बिगो दाबी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सीआईएए) ले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा हो, जसले गणतन्त्रको कानुनी शासन र जवाफदेहितालाई सशक्त बनाएको छ। आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ, र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कडा सजायको सम्भावना छ।

तत्कालिन राजा ज्ञानेन्द्र शाह तत्कालिन प्रधानमंत्री झलनाथ सम्म। शेर बहादुर देखि केपी ओली र सुर्यबहादुर थापा सम्म। प्रचण्ड देखि लोकेन्द्र बहादुर चन्द सम्म। पतञ्जली प्रकरणको पृष्ठभूमि र घटनाक्रम

पतञ्जली योगपीठ नेपाल, भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णसँग सम्बन्धित संस्था हो, जसले २०६४ मा नेपालमा आयुर्वेदिक कलेज, अस्पताल, र जडीबुटी खेतीका लागि गैरनाफामूलक संस्थाको रूपमा दर्ता भएको थियो। सीआईएएको अनुसन्धानअनुसार, काभ्रेपलाञ्चोकको साँगा, महेन्द्रज्योति, नासिकास्थान, र चालाल गणेशस्थान क्षेत्रमा पतञ्जलीले २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुट प्राप्त गरी ५५४ रोपनी ५ आना १ पैसा जग्गा खरिद गरेको थियो। यसमध्ये २५२ रोपनी ३ आना १ पैसा गुठी संस्थानको जग्गा रहेको र पतञ्जलीले भोगचलनकर्ताको रूपमा दुरुपयोग गरेको आरोप छ।

#madhav_kumar_nepal_arrested #raprapa_khareji #gyanendrashah_property #premrajsilwal #durbar_hatya_kanda
Guest - Former DIG Keshav Adhikari ( Nepal Police)

सिधा बिचार प्रस्ट तर्कका धनि उनै Malla संगको बिशेष कुराकानी

भिजिटभिसा प्रकरण र गृहमन्त्री रमेश लेखक अनि सहसचिब तिर्थराज भट्टराईका कुरा
पतंजली जग्गा प्रकरण
राप्रपा दल | ज्ञानेन्द्र शाहको सुन र छल अचल सम्पति
भुटानी काण्ड | बालुवाटर प्रकरण
तारागाउ रिजेन्सी घोटालामा जोडिएका स्व सर्राफ पतंजली जागा प्रकरणमा जोडिएपछि उनका छोरा अरुण सम्मलाइ मुद्धा
दरवार हत्या काण्ड | गिरिबंधु प्रकरण | वाईडबडि काण्ड
न्यारोबडि काण्ड
सभामुख कृष्ण बहादुर महरा रोसनी काण्ड

दरवार हत्या काण्ड मार्फत राजा बिरेन्द्रको बंश हत्या र ज्ञानेन्द्रको परिवारको बंशको शासनको सुरुवात भएको यो घटना संसारकै लागि रहस्यमय थियो। राजपरिवारलाई कानुन नलाग्ने र उनीहरु बिरुद्ध अनुसन्धान गर्न नपाइने संबैधानिक व्यवस्थाले घटनालाई अझ भयानक बनायो।


#kalokitabresearchtv
#arrest_gyanendra #NepalHistory #DarkMonarchy #NarayanahitiMassacre #JusticeForBirendra #HemantMalla #NepalRepublic #CorruptionInNepal #GanatantraDibas
#RameshLekhak #CorruptionInNepal #KaloKitab #EndMonarchy #MohammadAftabAlam #JusticeSystem #GyanendraShah #NepalRepublic #ShahDynasty #KaloKitab #NepalHistory #KathmanduHistory #KaloKitabResearchTV, #KaloKitabYoutube, #NarayanahitiMassacre, #JusticeForBirendra, #GyanendraShah, #EndMonarchy, #MohammadAftabAlam, #RameshLekhak, #CorruptionInNepal, #NepalRepublic, #GanatantraDibas, #ShahDynasty, #KathmanduHistory, #JusticeSystem, #NepalNews

गाडी मैले दिएँ।बहुपत्नीबारे प्रम पुत्र मोहनचन्द्र अधिकारी। मेरा यिनै आखा देखेको। मदन भण्डारीको हत्या

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

नेताहरुको ओछ्यान सम्मका कुरा। हलचल मच्चाउदै पुस्तक सार्वजनिक - निर्वासन देखि प्रधानमन्त्री सम्म

नेताहरुको ओछ्यान सम्मका कुरा। हलचल मच्चाउदै पुस्तक सार्वजनिक - निर्वासन देखि प्रधानमन्त्री सम्म

ओली पक्राउको तागत र कानुनि आधारबारे Dr Bipin Adhikari | अदालत-रबि|Balen-सेनापति-PM-रास्ट्रपति बार्ता

ओली पक्राउको तागत र कानुनि आधारबारे Dr Bipin Adhikari | अदालत-रबि|Balen-सेनापति-PM-रास्ट्रपति बार्ता

केपिओलिका युद्धकालिन कमाण्डर RK मैनालीलाई प्रस्न - जेल भित्र किन कुटेको? बिध्यादेबीको स्तर?Kalokitab

केपिओलिका युद्धकालिन कमाण्डर RK मैनालीलाई प्रस्न - जेल भित्र किन कुटेको? बिध्यादेबीको स्तर?Kalokitab

ओलीले १४ वर्षे जेलजीवन भजाएर झुक्याए, कहानी यस्तो थियो ! || Mohanchandra Adhikari || Bishesh Sambad

ओलीले १४ वर्षे जेलजीवन भजाएर झुक्याए, कहानी यस्तो थियो ! || Mohanchandra Adhikari || Bishesh Sambad

Life Story ||  Sundar Bista | | ९० वर्षका बाबुलाई वृद्धाश्रम छाडेर छोरा–छोरी अमेरिका र बेलायत हिँडे

Life Story || Sundar Bista | | ९० वर्षका बाबुलाई वृद्धाश्रम छाडेर छोरा–छोरी अमेरिका र बेलायत हिँडे

GH 220 || Who was Diwan Singh Rai? || Who assassinated Diwan Singh? || Diwan Singh Rai ||

GH 220 || Who was Diwan Singh Rai? || Who assassinated Diwan Singh? || Diwan Singh Rai ||

राजा वीरेन्द्रले सोधिबक्सेछ,त्यति ठुलो पोजिसनमा पुगेकी चाँदनी फर्केलिन् त? Chandni Joshi

राजा वीरेन्द्रले सोधिबक्सेछ,त्यति ठुलो पोजिसनमा पुगेकी चाँदनी फर्केलिन् त? Chandni Joshi

'शासक रोगी भए, देश रोगी भयो' .... AMAR NEUPANE | Deshsanchar Chautari | EP - 107

'शासक रोगी भए, देश रोगी भयो' .... AMAR NEUPANE | Deshsanchar Chautari | EP - 107

१४ वर्सदेखि निरन्तर चर्चामा गायीका ज्योति मगर ! Jyoti Magar !! Kishor Shrestha Podcast 31

१४ वर्सदेखि निरन्तर चर्चामा गायीका ज्योति मगर ! Jyoti Magar !! Kishor Shrestha Podcast 31

बयान दिन्न, बरू गोली ठोके हुन्छ भन्ने ओलीलाई डा. सुरेन्द्रले फर्काए मुखभरीको जवाफ | Dr surendra kc |

बयान दिन्न, बरू गोली ठोके हुन्छ भन्ने ओलीलाई डा. सुरेन्द्रले फर्काए मुखभरीको जवाफ | Dr surendra kc |

विभाजनको डिलमा कांग्रेस ? देउवालाई गगनको चेतावनीःसञ्चारमन्त्रीलाई प्रश्नःरास्वपा प्रवेश गर्दै हो ?

विभाजनको डिलमा कांग्रेस ? देउवालाई गगनको चेतावनीःसञ्चारमन्त्रीलाई प्रश्नःरास्वपा प्रवेश गर्दै हो ?

बहुपत्नी बारे मदन भण्डारीका साथि लोककृष्णको खुलासा | मेरो श्रीमती मदनको प्रस्तावक २०४८ मा| kalokitab

बहुपत्नी बारे मदन भण्डारीका साथि लोककृष्णको खुलासा | मेरो श्रीमती मदनको प्रस्तावक २०४८ मा| kalokitab

राजा बिरेन्द्र ह'त्या हुन भन्दा अघिल्लो रात देशको यती ठुलो काम गर्दै थिए ,जेठ १९ King Birendra Shah

राजा बिरेन्द्र ह'त्या हुन भन्दा अघिल्लो रात देशको यती ठुलो काम गर्दै थिए ,जेठ १९ King Birendra Shah

GH 113 || What was Chhintang Hatya Kanda? || Chhintang Kanda || Chhintang Massacre ||

GH 113 || What was Chhintang Hatya Kanda? || Chhintang Kanda || Chhintang Massacre ||

मदन हत्याको प्रमाण नष्ट गर्न यसरी भएको थियो गाेप्य मिटिङ, किन गरे अमर लामाको हत्या?-उमेश गिरीको बयान

मदन हत्याको प्रमाण नष्ट गर्न यसरी भएको थियो गाेप्य मिटिङ, किन गरे अमर लामाको हत्या?-उमेश गिरीको बयान

म जिउँदो प्रमाण हुँ, मदन भण्डारीको हत्याको नाईके गिरिजाप्रसाद हो ! केपी ओली र विद्या भण्डारी निर्दोष

म जिउँदो प्रमाण हुँ, मदन भण्डारीको हत्याको नाईके गिरिजाप्रसाद हो ! केपी ओली र विद्या भण्डारी निर्दोष

बस मै ट्याप्प ट्याप्प| भद्र कुमारी घलेलाइ यौन अनुभाव बारेको प्रस्न,कोठामा गर्ने चाहि को थिए?राजपरिषद

बस मै ट्याप्प ट्याप्प| भद्र कुमारी घलेलाइ यौन अनुभाव बारेको प्रस्न,कोठामा गर्ने चाहि को थिए?राजपरिषद

Chakre vs Manange : काठमाडौंमा फैलिएको गुण्डाराजको कालो इतिहास

Chakre vs Manange : काठमाडौंमा फैलिएको गुण्डाराजको कालो इतिहास

रबि र बालेनको मिटिङ्ग अनि श्रम मन्त्रि AIG लाइ पठाईएको भ्रस्टाचार संबन्धि क्लिप बारे DIG हेमन्त मल्ल

रबि र बालेनको मिटिङ्ग अनि श्रम मन्त्रि AIG लाइ पठाईएको भ्रस्टाचार संबन्धि क्लिप बारे DIG हेमन्त मल्ल

अडान बाट पछि हट्यो ईण्डिया, राजालाई नारायणहिटीमा यसरी राखिदै, राष्ट्रपति सेटिङ मार्फत संसद फर्काईदै

अडान बाट पछि हट्यो ईण्डिया, राजालाई नारायणहिटीमा यसरी राखिदै, राष्ट्रपति सेटिङ मार्फत संसद फर्काईदै

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]