Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

बहुपत्नी बारे मदन भण्डारीका साथि लोककृष्णको खुलासा | मेरो श्रीमती मदनको प्रस्तावक २०४८ मा| kalokitab

Автор: Кало Китаб TV

Загружено: 2025-07-05

Просмотров: 135833

Описание:

#bidhya_madan #kapoli #madanbhandari #radhakrishna_mainali #himanishah #bhimrawal #Parliamentofnepal #Ramharikhatiwada #Keshab_adhikari #hatyakanda #MadhavNepal

Guest - Lok Krishna Bhattarai (Adhyaksha - Puspalal Adhayan Pratisthan)

राजा ज्ञानेन्द्रलाइ तर्साउन मात्र त हैन?Parliament of Nepal Scam | Nirmal Nibas royal game | Nijamati bidheyak Kirte tatha jalsaji kanda | Nepal police CIB and Cyber Bureau Investigation

पतञ्जली प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १०–१४ वर्ष कैद र १८ करोड ५८ लाख बिगो दाबी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सीआईएए) ले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा हो, जसले गणतन्त्रको कानुनी शासन र जवाफदेहितालाई सशक्त बनाएको छ। आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ, र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कडा सजायको सम्भावना छ।

तत्कालिन राजा ज्ञानेन्द्र शाह तत्कालिन प्रधानमंत्री झलनाथ सम्म। शेर बहादुर देखि केपी ओली र सुर्यबहादुर थापा सम्म। प्रचण्ड देखि लोकेन्द्र बहादुर चन्द सम्म। पतञ्जली प्रकरणको पृष्ठभूमि र घटनाक्रम

पतञ्जली योगपीठ नेपाल, भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णसँग सम्बन्धित संस्था हो, जसले २०६४ मा नेपालमा आयुर्वेदिक कलेज, अस्पताल, र जडीबुटी खेतीका लागि गैरनाफामूलक संस्थाको रूपमा दर्ता भएको थियो। सीआईएएको अनुसन्धानअनुसार, काभ्रेपलाञ्चोकको साँगा, महेन्द्रज्योति, नासिकास्थान, र चालाल गणेशस्थान क्षेत्रमा पतञ्जलीले २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुट प्राप्त गरी ५५४ रोपनी ५ आना १ पैसा जग्गा खरिद गरेको थियो। यसमध्ये २५२ रोपनी ३ आना १ पैसा गुठी संस्थानको जग्गा रहेको र पतञ्जलीले भोगचलनकर्ताको रूपमा दुरुपयोग गरेको आरोप छ।

#madhav_kumar_nepal_arrested #raprapa_khareji #gyanendrashah_property #premrajsilwal #durbar_hatya_kanda
Guest - Former DIG Keshav Adhikari ( Nepal Police)

सिधा बिचार प्रस्ट तर्कका धनि उनै Malla संगको बिशेष कुराकानी

भिजिटभिसा प्रकरण र गृहमन्त्री रमेश लेखक अनि सहसचिब तिर्थराज भट्टराईका कुरा
पतंजली जग्गा प्रकरण
राप्रपा दल | ज्ञानेन्द्र शाहको सुन र छल अचल सम्पति
भुटानी काण्ड | बालुवाटर प्रकरण
तारागाउ रिजेन्सी घोटालामा जोडिएका स्व सर्राफ पतंजली जागा प्रकरणमा जोडिएपछि उनका छोरा अरुण सम्मलाइ मुद्धा
दरवार हत्या काण्ड | गिरिबंधु प्रकरण | वाईडबडि काण्ड
न्यारोबडि काण्ड
सभामुख कृष्ण बहादुर महरा रोसनी काण्ड

दरवार हत्या काण्ड मार्फत राजा बिरेन्द्रको बंश हत्या र ज्ञानेन्द्रको परिवारको बंशको शासनको सुरुवात भएको यो घटना संसारकै लागि रहस्यमय थियो। राजपरिवारलाई कानुन नलाग्ने र उनीहरु बिरुद्ध अनुसन्धान गर्न नपाइने संबैधानिक व्यवस्थाले घटनालाई अझ भयानक बनायो।


#kalokitabresearchtv
#arrest_gyanendra #NepalHistory #DarkMonarchy #NarayanahitiMassacre #JusticeForBirendra #HemantMalla #NepalRepublic #CorruptionInNepal #GanatantraDibas
#RameshLekhak #CorruptionInNepal #KaloKitab #EndMonarchy #MohammadAftabAlam #JusticeSystem #GyanendraShah #NepalRepublic #ShahDynasty #KaloKitab #NepalHistory #KathmanduHistory #KaloKitabResearchTV, #KaloKitabYoutube, #NarayanahitiMassacre, #JusticeForBirendra, #GyanendraShah, #EndMonarchy, #MohammadAftabAlam, #RameshLekhak, #CorruptionInNepal, #NepalRepublic, #GanatantraDibas, #ShahDynasty, #KathmanduHistory, #JusticeSystem, #NepalNews

बहुपत्नी बारे मदन भण्डारीका साथि लोककृष्णको खुलासा | मेरो श्रीमती मदनको प्रस्तावक २०४८ मा| kalokitab

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

केपी ओलीले भनेको मदन भण्डारीको बहुपत्नी बारे राजनैतिक गुरु मोहनबिक्रमले बोले |  प्रचण्डको झन्य स्तो

केपी ओलीले भनेको मदन भण्डारीको बहुपत्नी बारे राजनैतिक गुरु मोहनबिक्रमले बोले | प्रचण्डको झन्य स्तो

ओली पक्राउको तागत र कानुनि आधारबारे Dr Bipin Adhikari | अदालत-रबि|Balen-सेनापति-PM-रास्ट्रपति बार्ता

ओली पक्राउको तागत र कानुनि आधारबारे Dr Bipin Adhikari | अदालत-रबि|Balen-सेनापति-PM-रास्ट्रपति बार्ता

श्रीमान Suraj Upreti ले डिवोर्स गरिसक्दा पनि श्रीमति Alka Sing लाई थहाई भएन, |

श्रीमान Suraj Upreti ले डिवोर्स गरिसक्दा पनि श्रीमति Alka Sing लाई थहाई भएन, |

नेपालकै ठुलो २० विघाको कृषि फार्म ,भदौमा पाक्न थाल्यो आँप Nepal ko  thulo krishi farm | Shah krishi

नेपालकै ठुलो २० विघाको कृषि फार्म ,भदौमा पाक्न थाल्यो आँप Nepal ko thulo krishi farm | Shah krishi

किलोकै 5 लाख पर्ने जडिबुटिको खेतिपातिमा लागेका काफ्ले भाइ,माटोको घारमा मह उत्पादन गर्दै agriculture

किलोकै 5 लाख पर्ने जडिबुटिको खेतिपातिमा लागेका काफ्ले भाइ,माटोको घारमा मह उत्पादन गर्दै agriculture

गाडी मैले दिएँ।बहुपत्नीबारे प्रम पुत्र मोहनचन्द्र अधिकारी। मेरा यिनै आखा देखेको। मदन भण्डारीको हत्या

गाडी मैले दिएँ।बहुपत्नीबारे प्रम पुत्र मोहनचन्द्र अधिकारी। मेरा यिनै आखा देखेको। मदन भण्डारीको हत्या

विभाजनको डिलमा कांग्रेस ? देउवालाई गगनको चेतावनीःसञ्चारमन्त्रीलाई प्रश्नःरास्वपा प्रवेश गर्दै हो ?

विभाजनको डिलमा कांग्रेस ? देउवालाई गगनको चेतावनीःसञ्चारमन्त्रीलाई प्रश्नःरास्वपा प्रवेश गर्दै हो ?

मदन भण्डारीका दमदार भाषण हेर्नुहोस । यसरी भाषण गर्थे मदन भण्डारी Madan Bhandra Speech

मदन भण्डारीका दमदार भाषण हेर्नुहोस । यसरी भाषण गर्थे मदन भण्डारी Madan Bhandra Speech

रबि र बालेनको मिटिङ्ग अनि श्रम मन्त्रि AIG लाइ पठाईएको भ्रस्टाचार संबन्धि क्लिप बारे DIG हेमन्त मल्ल

रबि र बालेनको मिटिङ्ग अनि श्रम मन्त्रि AIG लाइ पठाईएको भ्रस्टाचार संबन्धि क्लिप बारे DIG हेमन्त मल्ल

मान्छे एउटा , नागरिकता २ वटा, पासपोर्ट ३ वटा - को होला त्यो ?

मान्छे एउटा , नागरिकता २ वटा, पासपोर्ट ३ वटा - को होला त्यो ?

केपिओलिका युद्धकालिन कमाण्डर RK मैनालीलाई प्रस्न - जेल भित्र किन कुटेको? बिध्यादेबीको स्तर?Kalokitab

केपिओलिका युद्धकालिन कमाण्डर RK मैनालीलाई प्रस्न - जेल भित्र किन कुटेको? बिध्यादेबीको स्तर?Kalokitab

Part-2 : Nirmala Panta Case: को होला आखिर लुकाइएको अपराधि ?

Part-2 : Nirmala Panta Case: को होला आखिर लुकाइएको अपराधि ?

मदन हत्याको प्रमाण नष्ट गर्न यसरी भएको थियो गाेप्य मिटिङ, किन गरे अमर लामाको हत्या?-उमेश गिरीको बयान

मदन हत्याको प्रमाण नष्ट गर्न यसरी भएको थियो गाेप्य मिटिङ, किन गरे अमर लामाको हत्या?-उमेश गिरीको बयान

🇳🇵यस्तो पनि हुदोरहेछ...शाही नेपाली सेनाले घेरा हालेर यस्तो आ क्रमण गरे पनि आखिर कसरी बचे यी युवा ?

🇳🇵यस्तो पनि हुदोरहेछ...शाही नेपाली सेनाले घेरा हालेर यस्तो आ क्रमण गरे पनि आखिर कसरी बचे यी युवा ?

राष्ट्रपतिले नेपालको सूचना भारतलाई दिए। नेपाली सेनालाई धोका। परमाधिपति नै सेनालाई बदनाम गर्न लागे

राष्ट्रपतिले नेपालको सूचना भारतलाई दिए। नेपाली सेनालाई धोका। परमाधिपति नै सेनालाई बदनाम गर्न लागे

गलैँचा फ्याक्ट्रीका करोडौँका मालिक अहिले सडकमा गिटी कुट्दै || कटेरोमा बस्छन्, खाने अन्नसमेत छैन

गलैँचा फ्याक्ट्रीका करोडौँका मालिक अहिले सडकमा गिटी कुट्दै || कटेरोमा बस्छन्, खाने अन्नसमेत छैन

दरवार हत्याकाण्ड | आखाले देखेको | चितवनबाट निराजनलाई कसरि ल्याए ? | त्यहि मरी सकेकाथिए | भद्र कुमारी

दरवार हत्याकाण्ड | आखाले देखेको | चितवनबाट निराजनलाई कसरि ल्याए ? | त्यहि मरी सकेकाथिए | भद्र कुमारी

नेपालमा पनि यस्तै नेता चाहिन्छ, Burkina Faso Facts In Nepali

नेपालमा पनि यस्तै नेता चाहिन्छ, Burkina Faso Facts In Nepali

Nepali news 🔴 आज पुस 9 गते बुधबार | nepal news tv news aaja ka samachar Live december 24,2025 Gen

Nepali news 🔴 आज पुस 9 गते बुधबार | nepal news tv news aaja ka samachar Live december 24,2025 Gen

जेनजी कमान्डर मिराज पक्राउ परे पछि डिआइजी आतिदै मिडियामा सरकार ढल्दै,संसद बिउताएर,राजसंस्था फर्कने

जेनजी कमान्डर मिराज पक्राउ परे पछि डिआइजी आतिदै मिडियामा सरकार ढल्दै,संसद बिउताएर,राजसंस्था फर्कने

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]