जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ (परमेश्वरको मण्डलीका)
Автор: World Mission Society Church of God
Загружено: 2018-12-21
Просмотров: 51239
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
२,००० वर्षअघि येशूज्यूले फरिसीहरू र कर उठाउनेको
प्रार्थनालाई तुलना गर्नुहुँदै आफूलाई होच्याउनेले मुक्तिको
अनुग्रह र आशिष् प्राप्त गर्नेछ भन्ने शिक्षा दिनुभयो ।
माताको शिक्षालाई व्यवहारमा लागू गर्ने परमेश्वरको मण्डलीका सन्तहरू
परमेश्वरको मण्डलीका सन्तहरू परमेश्वरको शिक्षाअनुसार सधैँ
कर उठाउनेजस्तै नम्र मनस्थितिद्वारा परमेश्वरकहाँ जान प्रयत्न गर्छन् र
आफ्नो पद, जिम्मेवारी र उमेरको बाबजुद एक-अर्काको सेवा गर्दछन् ।
आफू पापी हुँ भन्ने महसुस गर्दै नम्र मनद्वारा सत्यता सुनाउँदा र
अहङ्कारी मन होइनकि नम्र मन लिँदा परमेश्वरले फल दिनुहुन्छ ।
फेरि भन्नुपर्दा नम्रताचाहिँ धेरै फलहरू खिँच्ने आत्मिक चुम्बकजस्तै हो ।
लूका १८:१४
“किनभने हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ,
तर जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ ।”
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: