Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

प्रेरितहरूको जगमाथि निर्माण भएको परमेश्वरको मण्डली | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Загружено: 2025-11-27

Просмотров: 13836

Описание:

येशूज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डली नै मुक्तिको सत्यता भएको एकमात्र मण्डली हो
येशूज्यूले २,००० वर्षअघि यस पृथ्वीमा आउनुभएर नयाँ करार निस्तार-चाड स्थापना गर्नुभएको मण्डली अनि प्रेरित पावल, पत्रुस, यूहन्नाजस्ता सुरुको मण्डलीका सन्तहरू गएको मण्डली नै ‘परमेश्वरको मण्डली’ हो । तर चौथो शताब्दीतिर, परमेश्वरका नियमहरू हटाइयो, अनि मण्डलीमा अन्यजातिका परम्पराहरू भित्रियो । मुक्तिको ज्योति हराएर धार्मिक अन्धकारको युग सुरु भयो ।

मानव-जातिलाई मुक्ति दिनको निम्ति दोस्रो पल्ट आउनुभएका आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डली
बाइबलको अगमवाणीअनुसार आन साङ होङज्यूले सन् १९६४मा कोरियामा परमेश्वरको मण्डली स्थापना गर्नुभयो, अनि बाइबलमा आधारित र अगमवक्ताहरूको जगमाथि निर्मित नयाँ करार निस्तार-चाडको सत्यताद्वारा मण्डलीलाई डोऱ्याउनुभयो । उहाँले “पत्रुसले येशूज्यूलाई पछ्याए, मचाहिँ मातालाई पछ्याउँछु” भन्नुहुँदै मानव-जातिको मुक्तिको निम्ति यस पृथ्वीमा आउनुभएकी माता परमेश्वरको विषयमा सन्तानहरूलाई गवाही दिनुभयो ।

कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई जो ख्रीष्ट येशूमा पवित्र भएको छ, र तिनीहरूका साथसाथै हरेक स्थानमा सन्त हुन बोलाइएकाहरू सबैलाई ...
१ कोरिन्थी १:२

त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ ।
एफिसी २:२०


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com

प्रेरितहरूको जगमाथि निर्माण भएको परमेश्वरको मण्डली | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

आत्माको अनन्त संसार | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आत्माको अनन्त संसार | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पराई थोकजस्तै ठानिएको परमेश्वरको व्यवस्था | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पराई थोकजस्तै ठानिएको परमेश्वरको व्यवस्था | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आन साङ होङज्यू नै दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ २ | परमेश्वरको मण्डली

आन साङ होङज्यू नै दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ २ | परमेश्वरको मण्डली

प्रेरितों की नींव पर स्थापित चर्च ऑफ गॉड | चर्च ऑफ गॉड वर्ल्ड मिशन सोसाइटी

प्रेरितों की नींव पर स्थापित चर्च ऑफ गॉड | चर्च ऑफ गॉड वर्ल्ड मिशन सोसाइटी

पवित्र आत्मा र दुलहीकहाँ आओ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पवित्र आत्मा र दुलहीकहाँ आओ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गीय योग्यताको शर्त 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

स्वर्गीय योग्यताको शर्त 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

हाम्रो भविष्य र अगमवाणी | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

हाम्रो भविष्य र अगमवाणी | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Por Favor, Permita-nos Ser o Belo Linho Finíssimo da Mãe | Igreja de Deus, IDDSMM

Por Favor, Permita-nos Ser o Belo Linho Finíssimo da Mãe | Igreja de Deus, IDDSMM

मचाहिँ मातालाई पछ्याउँछु १ | माता परमेश्वर

मचाहिँ मातालाई पछ्याउँछु १ | माता परमेश्वर

परमेश्वरलाई प्रसन्न तुल्याउने उपहार | परमेश्वरको मण्डली

परमेश्वरलाई प्रसन्न तुल्याउने उपहार | परमेश्वरको मण्डली

संसारमा जाऔं ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

संसारमा जाऔं ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यरूशलेमको महिमा सारा संसारमा  | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

यरूशलेमको महिमा सारा संसारमा | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Pravá Biblia | Božia Cirkev

Pravá Biblia | Božia Cirkev

आमाको कहानी | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आमाको कहानी | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

सत्य र झूटलाई छुट्‌ट्याऔं 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

सत्य र झूटलाई छुट्‌ट्याऔं 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

येशूज्यूको जीवन र वातावरण | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

येशूज्यूको जीवन र वातावरण | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वर मेरो धन हुनुहुन्छ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वर मेरो धन हुनुहुन्छ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Mojžiš, Ježiš a kríž | Božia Cirkev

Mojžiš, Ježiš a kríž | Božia Cirkev

धैर्यता चाहिने युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

धैर्यता चाहिने युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गीय माता र स्वर्गीय सन्तानहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गीय माता र स्वर्गीय सन्तानहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]