Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

स्वर्गीय योग्यताको शर्त 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

Автор: World Mission Society Church of God

Загружено: 2020-05-29

Просмотров: 42039

Описание:

【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

[स्वर्ग प्रवेश गर्न हामीलाई आवश्यक पर्ने कुरा भनेको नै नयाँ करार निस्तार-चाड]

जसरी यो संसारमा जिउन हामीलाई विभिन्न किसिमका लाइसेन्स र प्रमाण-पत्रहरूको जरूरत पर्छ,
त्यसै गरी स्वर्ग प्रवेश गर्नलाई पनि स्वर्गको नागरिकताको जरूरत पर्छ ।
बाइबलमा स्वर्ग प्रवेश गर्ने योग्यताको शर्त नै नयाँ करार निस्तार-चाड हो भनिएको छ ।

जसरी हामी दृश्य संसारलाई विश्वास गर्छौं, त्यसै गरी
हामीले अदृश्य स्वर्गीय संसारलाई पनि विश्वास गर्नुपर्छ ।
जीवनमा एक चोटि पनि अनुभव नगरेको भए पनि नोआले
जलप्रलयद्वारा संसार विनाश हुनेछ भन्ने परमेश्वरको वचनलाई विश्वास गरे,
अनि सुरुको मण्डलीका सन्तहरूले सतावटको बाबजुद पनि स्वर्गप्रतिको आशा कहिल्यै गुमाएनन् ।

[नयाँ करार निस्तार-चाड मान्ने परमेश्वरको मण्डलीका सन्तहरू]

यो युगमा पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका आन साङ होङ परमेश्वर
र माता परमेश्वरलाई विश्वास गरेर उहाँहरूले मान भनेर आज्ञा गर्नुभएको
नयाँ करार निस्तार-चाड मानेमा, प्रेरित पावलजस्तै हामीले पनि
नयाँ करारद्वारा स्वर्गको नागरिकता प्राप्त गर्न सक्नेछौं ।

[हिब्रू ११:१-६]

अब विश्वासचाहिँ आशा राखिएका कुराको
निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो ।
किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई
परमेश्वरले ग्रहण गर्नुभयो । ... विश्वासविना
परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ ...

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

स्वर्गीय योग्यताको शर्त 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

आराधना र पाप-क्षमा 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

आराधना र पाप-क्षमा 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

परमेश्वर जो शरीर में आए और संत | चर्च ऑफ गॉड

परमेश्वर जो शरीर में आए और संत | चर्च ऑफ गॉड

[သီချင်းသစ် | Guide] No.374 အဖေအန်ဆန်ဟုန်းထံ | ဘုရားသခင်၏အသင်းတော်

[သီချင်းသစ် | Guide] No.374 အဖေအန်ဆန်ဟုန်းထံ | ဘုရားသခင်၏အသင်းတော်

राजा बन्न चाहनेले शिरपेचको भार धान्न सक्नुपर्छ [परमेश्वरको मण्डली]

राजा बन्न चाहनेले शिरपेचको भार धान्न सक्नुपर्छ [परमेश्वरको मण्डली]

यहोशूको चिच्च्याहट | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यहोशूको चिच्च्याहट | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

उचालिनुभएको दिन र परमेश्वरको साथसाथै हिँड्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

उचालिनुभएको दिन र परमेश्वरको साथसाथै हिँड्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

अदृश्य संसार र साँचो विश्वास [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

अदृश्य संसार र साँचो विश्वास [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

प्रथम फल का दिन और पुनरुत्थान का दिन | चर्च ऑफ गॉड, आन सांग होंग, माता परमेश्वर

प्रथम फल का दिन और पुनरुत्थान का दिन | चर्च ऑफ गॉड, आन सांग होंग, माता परमेश्वर

त्यस दिनपछि | परमेश्वरको मण्डली

त्यस दिनपछि | परमेश्वरको मण्डली

आन साङ होङज्यू नै दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ २ | परमेश्वरको मण्डली

आन साङ होङज्यू नै दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ २ | परमेश्वरको मण्डली

परमेश्वरलाई खोज्ने मानिसहरू | परमेश्वरको मण्डली

परमेश्वरलाई खोज्ने मानिसहरू | परमेश्वरको मण्डली

स्वर्गमा कुन कुरा अझ मूल्यवान् होला ? | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गमा कुन कुरा अझ मूल्यवान् होला ? | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

धैर्यता चाहिने युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

धैर्यता चाहिने युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

संसारलाई ब्यूँझाउने आवाज | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

संसारलाई ब्यूँझाउने आवाज | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आइए हम परमेश्वर की व्यवस्था का पालन करें | चर्च ऑफ गॉड, आन सांग होंग, माता परमेश्वर

आइए हम परमेश्वर की व्यवस्था का पालन करें | चर्च ऑफ गॉड, आन सांग होंग, माता परमेश्वर

स्वर्गको परिवार र पिता परमेश्वर र माता परमेश्वरमा गर्व

स्वर्गको परिवार र पिता परमेश्वर र माता परमेश्वरमा गर्व

बाइबल र वास्तविक घटना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

बाइबल र वास्तविक घटना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

भविष्यको नेतृत्व गर्नुहुने परमेश्वर | आन साङ होङ

भविष्यको नेतृत्व गर्नुहुने परमेश्वर | आन साङ होङ

हामीलाई दिइएको समझ | परमेश्वरको मण्डली

हामीलाई दिइएको समझ | परमेश्वरको मण्डली

अगमवाणीअनुसार चल्ने मानिस र अगमवाणीलाई केवल हेर्ने मानिस | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अगमवाणीअनुसार चल्ने मानिस र अगमवाणीलाई केवल हेर्ने मानिस | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]