Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

त्यस दिनपछि | परमेश्वरको मण्डली

Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Загружено: 2024-10-20

Просмотров: 25165

Описание:

त्यस दिनपछि परमेश्वरले सम्पूर्ण मानव-जातिको निम्ति
कस्तो जीवन निर्धारण गर्नुहुनेछ ?
सबै मानिसले जन्मिएपछि मृत्यु भोग्नुपर्छ,
अनि त्यस दिनपछिको जीवनको सामना गर्नुपर्ने हुन्छ ।
परमेश्वरले मानिसहरू यस पृथ्वीमा परमेश्वरको इच्छाअनुसार
जिए कि जिएनन् भन्ने कुराको आधारमा नरकमा कष्ट भोग्ने कि
स्वर्गमा महिमा उपभोग गर्ने भनेर निर्णय गर्नुहुनेछ ।

परमेश्वरको मण्डलीले किन पिता परमेश्वर
र माता परमेश्वरलाई विश्वास गर्छ ?
बाइबलको उत्पत्तिदेखि प्रकाशसम्मको पुस्तकमा
माता परमेश्वरको विषयमा गवाही दिइएको छ ।
मूल हिब्रू बाइबलमा पनि “परमेश्वरहरू[एलोहिम]” भनेर अभिव्यक्त गरिएको छ ।
तसर्थ बाइबलका सबै शिक्षाहरू र परमेश्वरको इच्छालाई पछ्याउँदै
परमेश्वरको मण्डलीका सन्तहरूले एलोहिम परमेश्वरलाई विश्वास गर्छन् ।

हिब्रू ९:२७
जसरी मानिसको निम्ति एक पटक मर्नु
निश्चित छ, र त्यसपछि इन्साफ ...

मत्ती ७:२१
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् ।
स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र
परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।”


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com

त्यस दिनपछि | परमेश्वरको मण्डली

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

सुसमाचार प्रचार र जिम्मेवारीको भाव | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

सुसमाचार प्रचार र जिम्मेवारीको भाव | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

आन साङ होङज्यू नै दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ २ | परमेश्वरको मण्डली

आन साङ होङज्यू नै दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ २ | परमेश्वरको मण्डली

क्रिसमस मनाउनुभन्दा पहिले यीशुको जन्मको सत्य जान्नुहोस् || Christmas series 01 ||

क्रिसमस मनाउनुभन्दा पहिले यीशुको जन्मको सत्य जान्नुहोस् || Christmas series 01 ||

सबैभन्दा सुरक्षित शरणस्थान, स्वर्गीय माता | परमेश्वरको मण्डली

सबैभन्दा सुरक्षित शरणस्थान, स्वर्गीय माता | परमेश्वरको मण्डली

पिताको अन्तिम अनुरोध [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर]

पिताको अन्तिम अनुरोध [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर]

[Ahnsahnghong | Introdução] A Vida do Evangelho de Cristo | Igreja de Deus, IDDSMM

[Ahnsahnghong | Introdução] A Vida do Evangelho de Cristo | Igreja de Deus, IDDSMM

स्वर्गको भाषा र नरकको भाषा [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ]

स्वर्गको भाषा र नरकको भाषा [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ]

करारको सन्दूकको पछि लाग 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

करारको सन्दूकको पछि लाग 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

संसारका नून र ज्योति ख्रीष्टियानको जीवन 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

संसारका नून र ज्योति ख्रीष्टियानको जीवन 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली

पश्चात्ताप गर्नेहरू र पश्चात्ताप नगर्नेहरू   | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

पश्चात्ताप गर्नेहरू र पश्चात्ताप नगर्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

खाएकै कुराले बाँच्छौं र खाएकै कुराले मर्छौं, परमेश्वरको मण्डलीको निस्तार-चाड

खाएकै कुराले बाँच्छौं र खाएकै कुराले मर्छौं, परमेश्वरको मण्डलीको निस्तार-चाड

पश्चात्ताप र पाप-क्षमा | परमेश्वरको मण्डली

पश्चात्ताप र पाप-क्षमा | परमेश्वरको मण्डली

यहोशूको चिच्च्याहट | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यहोशूको चिच्च्याहट | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

शबाथ-दिनको आज्ञा र आइतबारको सेवा | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

शबाथ-दिनको आज्ञा र आइतबारको सेवा | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गको परिवार र माता परमेश्वर | परमेश्वरको मण्डली

स्वर्गको परिवार र माता परमेश्वर | परमेश्वरको मण्डली

स्वर्गीय माता र स्वर्गीय सन्तानहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गीय माता र स्वर्गीय सन्तानहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

हाम्रो विश्वासको उद्देश्य र लक्ष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

हाम्रो विश्वासको उद्देश्य र लक्ष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यरूशलेमको महिमा सारा संसारमा  | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

यरूशलेमको महिमा सारा संसारमा | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको वचनमा भरोसा गर्नेहरू र भरोसा नगर्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको वचनमा भरोसा गर्नेहरू र भरोसा नगर्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]