शबाथ-दिनको आज्ञा र आइतबारको सेवा | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: World Mission Society Church of God / Global
Загружено: 2021-09-24
Просмотров: 24760
[आइतबारको सेवा मान्नु र शबाथ-दिन मान्नु,
यीमध्ये कुनचाहिँ स्वर्ग जाने गराउने कार्य होला ? ]
संसारको न्याय प्रणालीमा पनि वादी र प्रतिवादी सही छन् कि गलत छन् भनेर
न्यायाधीशले फैसला गरेजस्तै, स्वर्गका न्यायाधीश हुनुभएका परमेश्वरले पनि
यस पृथ्वीको इन्साफ गर्नुहुँदा, बाइबलको वचनको आधारमा प्रत्येक मानिसलाई
उसले गरेको कामअनुसार स्वर्ग पठाउने कि नरक पठाउने भनेर फैसला गर्नुहुनेछ ।
[“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू” भन्ने आज्ञा
पालन गर्ने परमेश्वरको मण्डली]
“परमेश्वरलाई विश्वास गर्छु” भन्दै आज्ञाहरू पालन नगर्ने
मानिसहरूले आत्मिक रूपमा झूटा ठहरिएर नरकको
फैसला पाउनेछन् भनेर परमेश्वरले जानकारी दिनुभएको छ ।
वर्तमान युगमा आन साङ होङज्यू र माता परमेश्वरको शिक्षाअनुसार
नयाँ करारभित्र रहेर शबाथ-दिन याद गर्दै पवित्र रूपले मान्ने
स्वर्गीय सन्तानहरूलाई परमेश्वरले मुक्तिको आशिष् दिनुहुन्छ ।
[मत्ती ७:२१]
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् ।
स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र
परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।”
[१ यूहन्ना २:३-४]
यदि हामीले उहाँका आज्ञाहरू पालन गऱ्यौं भने
यसैबाट हामी थाहा पाउन सक्छौं, कि हामी उहाँलाई चिन्दछौं ।
जसले “म उहाँलाई चिन्छु” भन्छ, तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ,
त्यो झूटो हो, र त्यसमा सत्य छैन ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: