आत्माको अनन्त संसार | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Загружено: 2025-12-11
Просмотров: 3494
हाम्रो शरीरचाहिँ आत्माको पाल हो,
अनि आत्मा नै हाम्रो जीवनको सार हो
मानिसहरूले मृत्यु भनेर वर्णन गरेको कुरालाई
बाइबलमा अर्को संसारमा जाने भनिएको छ ।
येशूज्यूले धनी मानिस र लाजरसको दृष्टान्तद्वारा
स्वर्ग र नरकको अस्तित्व जानकारी दिनुभयो,
अनि येशूज्यूको दायाँपट्टिको अपराधीले आत्मिक संसारमा
विश्वास गरेकाले त्यसलाई स्वर्गलोकको आशिष् दिनुभयो ।
हामीले नरकको दण्ड पाउँछौं कि,
अनन्त स्वर्गको महिमा उपभोग गर्छौं
स्वर्ग र पृथ्वी अर्थात् आत्मिक संसार र भौतिक संसारबारे जान्नुभएका
आन साङ होङज्यू र माता परमेश्वर शरीर धारण गरी यस पृथ्वीमा आउनुभयो,
अनि विपत्तिको डरमा काँप्ने मानवजातिले असह्य नरकको पीडा नभोगून् भनेर
आत्माको अस्तित्व थाहा दिनुहुँदै तिनीहरूलाई जगाउनुभयो ।
मी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन् ।
२ कोरिन्थी ४:१८
“यदि तिम्रो हातले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ । दुई हात भएर नरकको ननिभ्ने आगोमा जानुभन्दा डुँडो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो ।”
मर्कूस ९:४३
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: