अखमिरी रोटीको चाडको अर्थ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Автор: World Mission Society Church of God
Загружено: 2020-05-02
Просмотров: 4979
ख्रीष्टले भोग्नुभएको कष्टलाई सङ्केत गर्ने चाड, अखमिरी रोटीको चाड
करीब ३,५०० वर्षअघि इस्राएलीहरूले निस्तार-चाड मानेको भोलिको दिनदेखि
मिश्री सेनाहरूको खेदाइमा परेर भोगेका कष्टचाहिँ छाया हो ।
अनि २,००० वर्षअघि येशू ख्रीष्टले चेलाहरूसँग निस्तार-चाड मान्नुभएर
त्यसको भोलिपल्ट क्रूसमा भोग्नुभएको कष्ट नै अखमिरी रोटीको चाडको वास्तविकता हो ।
पुरानो करारको समयमा परमेश्वरले इस्राएलीहरूलाई अखमिरी रोटी र तीतो साग
खान लगाउनुभएर अखमिरी रोटीको चाडको कष्टलाई सम्झना गर्ने गराउनुभयो ।
नयाँ करारको समयमा येशूज्यूको बलिदानलाई महसुस गरेका परमेश्वरको मण्डलीका सन्तहरू
सबैलाई परमेश्वरले उपवास बस्न लगाउनुभएर क्रूसको कष्टमा सहभागी हुने गराउनुभएको छ ।
[परमेश्वरको डामलाई हृदयमा धारण गरेर सुनाउने सुसमाचार]
प्रेरित पावलले आफ्नो शरीरमा येशूज्यूका डामहरू धारण गरेर सुसमाचारको कार्य गरेजस्तै
आन साङ होङ परमेश्वर र माता परमेश्वरको प्रेम र बलिदानलाई हृदयमा खोपेर
सुसमाचारको बाटोलाई पछ्याउने परमेश्वरका सन्तान हामीहरू हुनुपर्छ ।
गलाती ६:१७
अबदेखि उसो कसैले मलाई कष्ट नदेओस्,
किनभने म आफ्नो शरीरमा येशूका डामहरू धारण गर्दछु ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: