दैनिक जिवनमा प्रयोग हुने कगजातहरु लेख्ने शृङ्खला DAY 1/ जन्म प्रमाणित birth certificate
Автор: Mamta Yadav
Загружено: 2025-06-05
Просмотров: 96
यदि ठूलो मान्छेको जन्मदर्ता बनाउनु पर्दा:-
[मिति]
श्रीमान्
वडाअध्यक्षज्यू
[गाउँपालिका/नगरपालिका]
[वडा नं...... को कार्यलय]
विषय: जन्म प्रमाणित गराई पाउँ।
महोदय,
म [तपाईंको नाम], बाबु [बाबुको नाम] र आमा [आमाको नाम] को सन्तान, हाल [हालको ठेगाना] बसोबास गर्ने, मिति [जन्म मिति] मा जन्मेको व्यहोरा प्रमाणित गरी पाउँ भन्ने विनम्र निवेदन गर्दछु।
यस सम्बन्धमा आवश्यक कागजातहरू संलग्न गरी जन्म प्रमाणित गराई दिनहुन अनुरोध गर्दछु।
साथै, मेरो विवरण निम्न अनुसार छ:
नाम:
बाबुको नाम:
आमाको नाम:
जन्म मिति:
ठेगाना:
नागरिकता नम्बर (यदि छ भने):
योग्यता प्रमाणपत्र (यदि छ भने):
फोन नम्बर:
निवेदक
[तपाईंको नाम]
#nepalilaw #lawofattraction #advocate #birthcertificate
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: