वसि रैथ्या कोचमडी रैथ्या आई गै त लहर ||New deuda khel 2082 | part 4
Автор: Hausiya Tv
Загружено: 2025-09-26
Просмотров: 1650
Basi raithya kochmadi raithya |Deudiya Tara Chand Vs Janaki Saud |Nepali Deuda songs|deuda
part 5
सुदुर पश्चिम सास्कृतिक ,धार्मिक ,ऐतिहासिक लगायत विभिन्न परिवेशले भरिपुर्ण छ ।यहाँको माटोमा एक फरकपन भेटिन्छ जसले हामी अरु भन्दा फरक सस्कृती संग जोडिएकोमा गर्व महशुस हुन्छ ।हाम्रा पिता पर्खाले हामीलाई दिएका यहि सास्कृतीक धरोहर हामीले संरक्षण तथम समवर्धन गर्नु पर्छ ।
नेपाल सास्कृतिक बिबिधताले भरिपुर्ण देश हो ।जहाँ ठाउँ परिवेश अनुसार फरक फरक सस्कृती रहेको पाईन्छ ।जस मध्ये यो सुदुर पश्चिमेली सस्कृती संग जोडिएको एउटा लोक नृत्य र लोक गीत हो। जसलाई देउडा गित र देउडा नृत्य भनिन्छ । यसमा दुईटा मुख्य पात्र गिदारा रहेका छन भने मेरुदण्डको रुपमा खेलाडीहरु रहेका हुन्छन जसले आफ्नो कुम जोडेर पैतालाको सहायताले अगाडि वढेर देउडाको शोभा वढाएका छन । लय र पैतालाको तालमा एकै लयमा खेलिने सामुहिक गीत देउडा गीत हो ।यसमा गिदाराले आफ्नो रुचि ,अनुभव तथा ज्ञानका आधारमा देउडा गीत रच्ने र सवैले सुन्ने गरेर एका तर्फ भन्ने गर्छ जुन गीत यताउता गरेर एक दुई चोटि दोहरिन्छ । देउडा खेल भनेर चिनिने यो गीत लाई देउडा खेल भनेर पनि चिनीन्छ ।यसमा विभिन्न धर्म ,सस्कृती ,ईतिहास ,माया ,प्रेम ,दुख सुखका कुराहरु साटने गर्दछन ।
यो देउडा खेल्ने शुभअवसर सिद्धनाथ मन्दिर संरक्षण समिती व्रह्म देउले प्रदान गर्नु भएको थियो ।जसका लागि समिती प्रति विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
यो भिडियोमा देउडा कलाकारका रुपमा
देउडिया तारा चन्द र
देउडिया जानकी साँवद रहेका छन।
साथै देउडा खेलेर साथ दिने समपुर्ण देउडा प्रेमी मनहरु रहेका छन ।
#deuda
#nepalideudageet
#new nepali deuda khel
#Nepali deuda songs
#Deuda khel
#deudalyrics
यो मन परेमा सवैले Share like तथा Subcribe गरि सहयोग गरि दिन हुन हार्दिक अनुरोध गरिन्छ ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: