Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

SUDESH SATYAL|| कविता || सुदेश सत्यालका १३ कविताहरु ।

Автор: Nepali Sahitya

Загружено: 2019-12-15

Просмотров: 16164

Описание:

समकालीन साहित्यका चर्चित कवि सुदेश सत्याल र गजलकार प्रदिप रोदनलाई सुन्दा हेटौंडाका दर्शकहरुको वाहवाही हुटिङ रोकिएन । निर्धारित प्रस्तुतीले दर्शकको मन नमानेपछि पुनः दुबैले थप रचना प्रस्तुत गर्न बाध्य भएका हुन् ।
कार्यक्रममा सहभागी हेटौंडाका साहित्यकार तथा साहित्यानुरागीहरुले दुबै कवि तथा गजलकारलाई वाहवाही र वान्स मोर भन्दै अन्य रचना सुनाउन आग्रह गरेपछि आयोजकले दुबैलाई थप समय दिएका हुन् । कार्यक्रममा सत्याल र रोदनले आफ्ना केही नयाँ तथा केही पुराना रचना वाचन गरका थिए । झरना साहित्यिक परिवार मकवानपुरले २४५औं साहित्य श्रृङ्खला अन्तर्गत दुई कवि तथा गजलकारलाई प्रस्तुत गरेकोमा साहित्यप्रेमी मकवानपुरेले राम्रो अवसर पाएको साहित्यकार तथा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । सत्याल र रोदनलाई अहिलेको पुस्ताका गन्तीमा आउने सर्जकको संज्ञा दिँदै साहित्यकार निखिलले आफू पनि दुई स्रष्टाबाट प्रभावित भएको उल्लेख गरे । झरना साहित्यिक परिवारका अध्यक्ष दिपक गौतमले दर्शकको प्रतिक्रिया र स्रष्टाको प्रस्तुतीका कारण कार्यक्रमबाट आफूलाई सन्तुष्टी मिलेको बताए । कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकार आर आर चौलागाईंले दुबै सर्जकका सृजना र प्रस्तुतीले आफूलाई मन्त्रमुग्ध बनाएको बताए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा जिल्लाका विभिन्न साहित्यिक संघ, संस्था, साहित्यकार तथा साहित्यानुरागीहरु सहभागी थिए । -पहिलो समाचार #NS_Television #Sudesh_Satyal #Kawita_Bachan

SUDESH SATYAL|| कविता || सुदेश सत्यालका १३ कविताहरु ।

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

Kathghara कठघरा || Mahabir Pun || Episode 2 || Tikaram Yatri || Youth Against Corruption

आयो है रमाइलो दोहोरी गुम्मा मा भएको रमाइलो जात्रा लाईभ दोहोरी,live dohori nuwakot lokaagani 💪💪

डाक्टर साब म चामल बेचेर आएको हु ,बिन्ती मलाई खाली पेटमा खाने औसधि दिनुस || Pradip Rodan | Gazal

Sudesh Satyal || Chhanda Taranga 6 || Chhanda Kabita

PRADIP RODAN || GHAZAL || बहुचर्चित उत्कृष्ट १२ नेपाली गजलहरु । @nawasahitya

रास्वपा प्रवेश गर्नेको भिड देखेर संचारमन्त्री तिनछक्क: पार्टी प्रवेश गरौँ कि क्या हो भन्दै जिस्किए !

Live dohori Song॥ छेउ छेउ भन्दै जोत्देउला माझैमा ॥ Mala Gurung

Muna Madan || मुना मदन || लक्ष्मीप्रसाद देवकोटा || Nepali Audiobook || Nepali Storyteller ||Rj Samir

गाह्रो छ मान्छे हुन, तालि बजाउनु पर्दैन ओहो ! कति व्यंग्यात्मक कविता //Best Sudesh Satyal Poem //

महाकविको महात्म्य, शिरोमणिको सम्झना र सुदेशका कविताको गाथा | Tamasoma Jyotirgamaya | AP1HD

|| शार्दूलविक्रीडित छन्द || छन्दमा कविता कसरी लेख्ने ? भाग - १४ || By Manoj Bhandari

रबि बालेनको छायाँ देख्दा तर्सिन थाले ओली, लेखकलाई आयोगले काट्यो पत्र ओलीलाई पनि बोलाउने

Nepali Kabita Bachan [ Sudesh Satyal] कवि सुदेश सत्याल

विभाजनको डिलमा कांग्रेस ? देउवालाई गगनको चेतावनीःसञ्चारमन्त्रीलाई प्रश्नःरास्वपा प्रवेश गर्दै हो ?

Surkhet Mahafil ll Gajal Bachan ll Hukum, Pahal, Bidhya, Tapendra

Narayan Gopal || Golden Hits Collection || Nepali Evergreen Songs || Best Songs Collection

रवि छुटेपछि प्रेम सञ्जेलको पहिलो अन्तरवार्ता, जेल कोच्नेलाई छानीछानी बदला लिने रास्वापा पस्ने घोषणा!

THE POET IDOL | EPI 22 | बिषय : शहर, सपना र संघर्ष Part.2 | Top 8 Performance | Sudesh Satyal

सुन्नै पर्ने ६ छन्द कविता | Poetry recitation by Mimraj Pandeya | MIMRAJ #MimrajVoice

पौष भित्रै संसद पुनःस्थापन हुने विशेष खुलासा,पूर्वराजा भारतबाट फर्किए लगत्तै अर्को उथलपुथल हुँदै

© 2025 dtub. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]