जनसम्पर्क ।। जनसम्पर्क र गुनासो व्यवस्थापन ।। खरिदार दोस्रो पत्र ।। Janasamparka ra gunaso. part 1
Автор: Topendra Sir
Загружено: 2025-08-24
Просмотров: 163
जनसम्पर्क ।। जनसम्पर्क र गुनासो व्यवस्थापन ।। खरिदार दोस्रो पत्र खण्ड क ।। Janasamparka ra gunaso . Part 1
#kharidar_tayari #kharidarsecond #karyalay
नमस्कार साथीहरू
हामी हाम्रो यस Youtube channel मा Loksewa समाग्री हरु Uplode गर्नेछौं । जसले लोकसेवा तयारी गरिरहेका साथीहरू लाई सहयोग मिल्ने अपेक्षाका साथ यो Youtube Channel सुरु गरिएको छ । यस Youtube channel मा दिइएका जानकारीमा शुद्धता र सहि राख्न विशेष ध्यान राखिएको छ । यद्यपि कुनै तथ्य या जानकारी गलत भए जा सहजीकरण को समय गलती भए तुरुन्तै कमेन्ट गर्नु होला । साथै केही सुधार गर्नुपर्ने कुरा भए कमेन्ट Box मा जानकारी दिनुहोला । धन्यवाद ।।।
Topendra Sir Family
#loksewa #loksewa_iq #loksewa_online_class #loksewagyan #loksewatips #loksewapreparation #loksewa_iq_question #loksewagkclass #loksewa_aayog #kharidari #kharidar #kharidar_tayari #nasuba
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: