Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

सेवाग्राही गुनासो व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी || grievance handling in nepali

Автор: Bishnu Prawa Sapkota

Загружено: 2023-07-07

Просмотров: 56913

Описание:

सेवाग्राही गुनासो व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी || grievance handling in nepali

➤भिडियोको बारेमा
आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा मैले सेवाग्राही गुनासो भनेको के हो ? सेवाग्राही गुनासो व्यवस्थापनको अर्थ, परिचय, सेवाग्राहीबाट गुनासो प्राप्त गर्ने माध्यम, सेवाग्राही गुनासो व्यवस्थापनका सिद्धान्तहरु, गुनासो व्यवस्थापनका चरणहरु, नेपालमा गुनासो व्यवस्थापन सम्बन्धी व्यवस्था र अभ्यास, नेपालमा सेवाग्राही गुनासो व्यवस्थापन सम्बन्धमा रहेका समस्या, सेवाग्राही गुनासो व्यवस्थापनको सम्बन्धमा सुधारको लागि चाल्नु पर्ने कदम लगायतका जिज्ञासाहरुको समाधान गर्ने प्रयत्न गरेको छु । लोक सेवा लगायत अन्य प्रतिष्पर्धात्मक परीक्षाको तयारीमा रहेका सबै साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

➤मेरो बारेमा

म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा लोक सेवा तयारीको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧𝐝 𝐭𝐡𝐢𝐬 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
  / bisnuprawa  
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
  / bishnuprawa  
𝐓𝐰𝐢𝐭𝐭𝐞𝐫
  / bisnuprawa  
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭

➤©®:𝐛𝐢𝐬𝐡𝐧𝐮 𝐩𝐫𝐚𝐰𝐚 𝐬𝐚𝐩𝐤𝐨𝐭𝐚

➤ 𝐓𝐚𝐠𝐬
#bishnuprawa #masterclass #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari #loksewaguru #grievancehandlinginnepali

➤ 𝐊𝐞𝐲 𝐖𝐨𝐫𝐝𝐬
सेवाग्राही गुनासो व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी, grievance handling in nepali, लोक सेवा तयारी, sewagrahi gunaso bebasthapan, sebagrahi gunaso bebasthapanगुनासो व्यवस्थापन भनेको के हो, गुनासो व्यवस्थापन सम्बन्धि व्यवस्थाहरु, गुनासो व्यवस्थापनका समस्या, सेवाग्राही गुनासो व्यवस्थापनका सिद्धान्तहरु, नासु प्रशासन तेस्रो पत्र, लोकसेवा लिखित पत्र, बैकिंङ् तयारी, लोकसेवा तयारी, शाखा अधिकृत तयारी, लोक सेवा तयारी,२०८०

सेवाग्राही गुनासो व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी || grievance handling in nepali

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

सार्वजनिक सेवा प्रवाह सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa prabaha || लोक सेवा तयारी

सार्वजनिक सेवा प्रवाह सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa prabaha || लोक सेवा तयारी

दिगो विकास सम्बन्धी सम्पूर्ण जानकारी || लोक सेवा तयारी || विस्नु प्रवा सापकोटा

दिगो विकास सम्बन्धी सम्पूर्ण जानकारी || लोक सेवा तयारी || विस्नु प्रवा सापकोटा

अभिलेख व्यवस्थापन सम्बन्धि सम्पूर्ण जानकारी || Record Management in Nepali || लोक सेवा तयारी

अभिलेख व्यवस्थापन सम्बन्धि सम्पूर्ण जानकारी || Record Management in Nepali || लोक सेवा तयारी

गुनासो व्यवस्थापन र अभिलेख व्यवस्थापन

गुनासो व्यवस्थापन र अभिलेख व्यवस्थापन

जनसम्पर्क ।। जनसम्पर्क र गुनासो व्यवस्थापन  ।। खरिदार दोस्रो पत्र  ।। Janasamparka ra gunaso. part 1

जनसम्पर्क ।। जनसम्पर्क र गुनासो व्यवस्थापन ।। खरिदार दोस्रो पत्र ।। Janasamparka ra gunaso. part 1

How to write meeting minutes in nepali? || माइन्युट लेख्ने सजिलो तरिका

How to write meeting minutes in nepali? || माइन्युट लेख्ने सजिलो तरिका

हकदैया,हदम्याद,म्याद र तारिखको परिचय/ना.सु./खरिदारको लागि पाठ्यक्रम अनुसार पूर्णरुपमा तयार गरिएको...

हकदैया,हदम्याद,म्याद र तारिखको परिचय/ना.सु./खरिदारको लागि पाठ्यक्रम अनुसार पूर्णरुपमा तयार गरिएको...

कार्यालय व्यवस्थापन (Office Management) | A Complete Lecture by R.P. Joshi | www.ottish.com

कार्यालय व्यवस्थापन (Office Management) | A Complete Lecture by R.P. Joshi | www.ottish.com

बजेट के हो? ||  बजेट सम्बन्धी सम्पूर्ण जानकारी || What is budget? || लाेक सेवा तयारी ||

बजेट के हो? || बजेट सम्बन्धी सम्पूर्ण जानकारी || What is budget? || लाेक सेवा तयारी ||

३ सय करोड भ्रष्टाचारको खेल,ओली नै ‘ग्रान्डडिजाइनर’गोकुल,पृथ्वीसुब्बा र विष्णुको मिलेमतो !

३ सय करोड भ्रष्टाचारको खेल,ओली नै ‘ग्रान्डडिजाइनर’गोकुल,पृथ्वीसुब्बा र विष्णुको मिलेमतो !

कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी सम्पूर्ण जानकारी || performance appraisal in details || Nepali

कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी सम्पूर्ण जानकारी || performance appraisal in details || Nepali

सुशीलालाई जेनजीको रग*तले सराप्ला! डिम्ब त*स्कर र अवसरवादीको घेरामा रमाउँदैछिन्। गगनसँग डराए छ भाइ।

सुशीलालाई जेनजीको रग*तले सराप्ला! डिम्ब त*स्कर र अवसरवादीको घेरामा रमाउँदैछिन्। गगनसँग डराए छ भाइ।

कार्यालय सञ्चालन र संगठनात्मक व्यवहार || Mahesh Sir || NASU Third Paper || 2081/09/15

कार्यालय सञ्चालन र संगठनात्मक व्यवहार || Mahesh Sir || NASU Third Paper || 2081/09/15

सार्वजनिक सेवा वडापत्र सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa badapatra || नागरिक वडापत्र ||

सार्वजनिक सेवा वडापत्र सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa badapatra || नागरिक वडापत्र ||

सार्वजनिक नीति सम्बन्धी सम्पूर्ण जानकारी || Public Policy in Details || लोक सेवा तयारी

सार्वजनिक नीति सम्बन्धी सम्पूर्ण जानकारी || Public Policy in Details || लोक सेवा तयारी

नेपालको इतिहाश गोपालवंश, महिषपाल र किराँतकाल  || History of Nepal || by Dipak Sah || प्राचिन इतिहाश

नेपालको इतिहाश गोपालवंश, महिषपाल र किराँतकाल || History of Nepal || by Dipak Sah || प्राचिन इतिहाश

सुशीला हट्ने संकेत, राष्ट्रपति नै चाहन्छन् दलको सरकार, ओलीले सुरु गरे खेल, कुटिन थाले जेनजी

सुशीला हट्ने संकेत, राष्ट्रपति नै चाहन्छन् दलको सरकार, ओलीले सुरु गरे खेल, कुटिन थाले जेनजी

निर्णय निर्माण प्रक्रिया सम्बन्धी सम्पूर्ण जानकारी || लोकसेवा तयारी || विस्नु प्रवा सापकोटा, उपसचिव

निर्णय निर्माण प्रक्रिया सम्बन्धी सम्पूर्ण जानकारी || लोकसेवा तयारी || विस्नु प्रवा सापकोटा, उपसचिव

सुशासन सम्बन्धी सम्पूर्ण जानकारी || Good Governance in Nepali ||  बिस्नु प्रवा सापकोटा, उप सचिव ||

सुशासन सम्बन्धी सम्पूर्ण जानकारी || Good Governance in Nepali || बिस्नु प्रवा सापकोटा, उप सचिव ||

सूचनाको हक भनेको के हो? || सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारी || RTI in Nepali

सूचनाको हक भनेको के हो? || सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारी || RTI in Nepali

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]