मानव-जातिको आशा | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: World Mission Society Church of God
Загружено: 2021-01-08
Просмотров: 37989
मानव-जातिको आशा हुनुभएका परमेश्वर वास गर्नुहुने ठाउँ कहाँ होला ?
पिताको युगमा यहोवा परमेश्वर, पुत्रको युगमा येशू ख्रीष्ट,
पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलही हुनुभएका
आन साङ होङ परमेश्वर र माता परमेश्वर
चाड मानिने सियोनमा मानव-जातिको आशा हुनुहुन्छ ।
व्यर्थको इन्द्रेनीमा होइनकि अनन्त कुरामा आशा राख
मानव-जातिको पाप क्षमा गर्न सक्ने अधिकार लिनुभएका एलोहिम परमेश्वर,
उहाँ परमेश्वर वास गर्नुहुने परमेश्वरको मण्डली नै परमेश्वरका चाडहरू मानिने सियोन हो ।
यो नै पाप-क्षमा र अनन्त स्वर्गको महिमाको प्रतिज्ञा गरिएको मण्डली हो ।
मत्ती ११:२८-३०
“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ ...
अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ ।
किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: