Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

Mathillo Gazya/माथिल्लो ग्याजा

Автор: Homestaykhabar

Загружено: 2026-01-15

Просмотров: 993

Описание:

गोरखा जिल्लाको सहिद लखन गाउँपालिका वडा नं. ३ स्थित माथिल्लो ग्याजा मगर समुदायको भाषा, कला, संस्कृति र मौलिक परम्पराले भरिपूर्ण एक मनमोहक गाउँ हो। यहाँ करिब ४५ घरधुरी मगर समुदायको बसोबास रहेको छ, जहाँ आज पनि चुड्का, मारुनी नाच, झ्याउरे जस्ता मौलिक सांस्कृतिक प्रस्तुतिहरू जीवित छन्। अधिकांश बासिन्दा कृषि पेशामा संलग्न रहे तापनि रोजगारीको खोजीमा धेरैजसो पुरुषहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन्। यद्यपि, गाउँमा रहेका कलात्मक पुराना मगर घरहरू, स्वच्छ हावापानी, शान्त वातावरण र पृथ्वी राजमार्गबाट करिब ४ किलोमिटर मोटर बाटोको सहज पहुँचले यहाँ होमस्टे सञ्चालनको प्रचुर सम्भावना देखिन्छ। होमस्टे विकास भएमा गाउँमै आयआर्जनका अवसर सिर्जना हुनुका साथै आफ्नै कला, रीतिरिवाज र जीवनशैली प्रदर्शन गरेर रोजगारी बढाउन सकिने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्न सकिने विश्वास गरिएको छ। साथै, प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर नजिकै भएकाले धार्मिक तथा ग्रामीण पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्न सकिने यो गाउँ सांस्कृतिक संरक्षणसँगै समृद्धिको दिशामा अघि बढ्न सक्ने स्पष्ट सम्भावना बोकेको छ

Mathillo Gazya/माथिल्लो ग्याजा

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

Tallo Gazya/तल्लो ग्याजा : संस्कृति, प्रकृति र आत्मीयताको गाउँ

Tallo Gazya/तल्लो ग्याजा : संस्कृति, प्रकृति र आत्मीयताको गाउँ

Anbookheireni hatbazar/आँबुखैरेनी हाटबजार

Anbookheireni hatbazar/आँबुखैरेनी हाटबजार

सरस्वती पूजा विशेष | कसरी गर्नुभयो पूजा? अनुभव सुनाऔँ

सरस्वती पूजा विशेष | कसरी गर्नुभयो पूजा? अनुभव सुनाऔँ

Maghe Sakaranti special 2082 नेपाल मगर संग माडी नगर इकाई समिति चितवन🤘❤️🍽️

Maghe Sakaranti special 2082 नेपाल मगर संग माडी नगर इकाई समिति चितवन🤘❤️🍽️

Hardaina/हार्दैन

Hardaina/हार्दैन

"बर्गो कतोक ह्युल छोक्पा समाज" द्वारा आयोजित पार्वतीकुण्ड मेला २०८२ (part-1) 🙏🇳🇵

महावीर पुन भन्छन्: मन्त्री हुँदा त धेरै गार्हो हुँदोरहेछ | राजनीतिबारे डा. सुरेन्द्रको गहन विश्लेषण

महावीर पुन भन्छन्: मन्त्री हुँदा त धेरै गार्हो हुँदोरहेछ | राजनीतिबारे डा. सुरेन्द्रको गहन विश्लेषण

मगर माघी २०८२भाग-२

मगर माघी २०८२भाग-२

Pancha baja

Pancha baja

गायिका निरालाई UK का लाउरेहरुले छोड्दै नछोडेपछि | Maghe Sakranti Kent UK-2026 | निराको अर्को धमाका |

गायिका निरालाई UK का लाउरेहरुले छोड्दै नछोडेपछि | Maghe Sakranti Kent UK-2026 | निराको अर्को धमाका |

बालेनलाई मार्ने योजना बनाउने एमाले कार्यकर्ता पक्राउ Rabi Lamichhane News | Jhapa 5 election update

बालेनलाई मार्ने योजना बनाउने एमाले कार्यकर्ता पक्राउ Rabi Lamichhane News | Jhapa 5 election update

मगर माघी २०८२भाग-१

मगर माघी २०८२भाग-१

Magar Gaun/मगर गाउँ

Magar Gaun/मगर गाउँ

बालेन-गगन-ओलि,कस्को क्रेज कति ?  स्थानीय के भन्छन् ! तराईको स्थलगत रिपोर्टिङ !

बालेन-गगन-ओलि,कस्को क्रेज कति ? स्थानीय के भन्छन् ! तराईको स्थलगत रिपोर्टिङ !

नेपालकै ठुलो मेला लाग्ने ठाउँ | माघे संक्रान्ति मेला रभुवा | अहिलेसम्मकै रोचक यस्तो अचम्म पनि देखियो

नेपालकै ठुलो मेला लाग्ने ठाउँ | माघे संक्रान्ति मेला रभुवा | अहिलेसम्मकै रोचक यस्तो अचम्म पनि देखियो

मनकामना माताको रहस्यमय दर्शन || Manakamana temple

मनकामना माताको रहस्यमय दर्शन || Manakamana temple

श्रीकृष्ण जन्माष्टमी जात्रा । आँबुखैरेनी २०८२

श्रीकृष्ण जन्माष्टमी जात्रा । आँबुखैरेनी २०८२

नौ बाहिनिमा कलाघर सिन्धुलिको पन्चेबाजा प्रस्तुती |

नौ बाहिनिमा कलाघर सिन्धुलिको पन्चेबाजा प्रस्तुती |

खतरा झाँक्री (Khatara Jhakri) || मूल झाँक्रीलाई बान लागेर ढलेपछि चेला झाँक्रीको ताण्डव

खतरा झाँक्री (Khatara Jhakri) || मूल झाँक्रीलाई बान लागेर ढलेपछि चेला झाँक्रीको ताण्डव

3 day of Wanghoo Kshyat Sowia Festival  2026

3 day of Wanghoo Kshyat Sowia Festival 2026

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: infodtube@gmail.com