मोशाको जीवनबाट ६ आत्मिक पाठहरु। 6 Spiritual Lessons from the Life of Moses.
Автор: Message of Salvation
Загружено: 2025-08-23
Просмотров: 588
6 Spiritual Lessons from the Life of Moses. मोशाको जीवनबाट ६ आत्मिक पाठहरू।#MessageofSalvationSB
यस भिडियोमा हामी मोशाको जीवनबाट सिक्न सकिने ६ आत्मिक पाठहरू बारे चर्चा गर्नेछौँ। यी पाठहरूले हाम्रो विश्वास, चरित्र र जीवनमा परमेश्वरसँगको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्छ।
✅ भिडियोमा सिक्न सकिने मुख्य पाठहरू:
1️ विश्वासद्वारा गरिएको निर्णयले जीवन बदल्छ।
2️ परमेश्वरको बोलावट विश्वासद्वारा स्वीकार गर्नुपर्छ।
3️ परमेश्वरले साधारण मानिसबाट असाधारण काम गर्नुहुन्छ।
4️ विश्वासले असम्भवलाई सम्भव बनाउँछ।
5️ नम्र व्यक्तिलाई परमेश्वरले उचाल्नुहुन्छ।
6️ सानो अवज्ञाले गम्भीर परिणाम ल्याउँछ।
यस च्यानलमा बाइबलबाट उत्साहका वचनहरू अपलोड गर्ने गर्छु। कृपया यस च्यानलाई Subscribe र छेउमा रहेको Bell Icon थिचेर साथ दिनुहोला । तपाईको प्रार्थना र साथको अपेक्षा गर्दछु। #MessageofSalvationSB
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: