यहोशूको जीवनबाट सिक्न सकिने ७ आत्मिक अमूल्य पाठहरु।
Автор: Message of Salvation
Загружено: 2025-11-15
Просмотров: 267
यहोशूको जीवनबाट सिक्न सकिने आत्मिक अमूल्य पाठहरु।#MessageofSalvationSB
यस भिडियोमा हामी यहोशूको जीवनबाट सिक्न सकिने ७ अमूल्य आत्मिक पाठहरूबारे चर्चा गर्नेछौँ। यी पाठहरूले हाम्रो विश्वास, चरित्र र जीवनमा परमेश्वरसँगको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्छ।
✅ भिडियोमा सिक्न सकिने मुख्य पाठहरू:
1. अगुवा बन्नुअघि सेवक बन्नुपर्छ।
2. परमेश्वरको वचन सफलताको मार्ग हो।
3. परमेश्वरको प्रतिज्ञामा दृढ विश्वास गर्नुपर्छ।
4. विश्वासको कदम नै चमत्कारको ढोका हो।
5. आज्ञापालनले विजय ल्याउँछ।
6. संकटमा परमेश्वरको निर्देशन खोज्नुपर्छ।
7. परमेश्वरको सेवा गर्न व्यक्तिगत प्रतिबद्धता हुनुपर्छ।
यस च्यानलमा बाइबलबाट उत्साहका वचनहरू अपलोड गर्ने गर्छु। कृपया यस च्यानलाई Subscribe र छेउमा रहेको Bell Icon थिचेर साथ दिनुहोला । तपाईको प्रार्थना र साथको अपेक्षा गर्दछु। #MessageofSalvationSB
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: