योसेफको जीवनबाट सिक्नुपर्ने ६ शक्तिशाली पाठहरु।
Автор: Message of Salvation
Загружено: 2025-08-03
Просмотров: 793
6 Powerful Life Lessons from the Life of Joseph. योसेफको जीवनबाट सिक्नुपर्ने ६ शक्तिशाली पाठहरू।#MessageofSalvationSB
१. ईर्ष्या सम्बन्ध टुटाउने वीउ हो।
२. विश्वासनीयता र बफादारीता हुन आवश्यक छ।
३. प्रलोभनबाट भाग्न बुद्धिमानी हो।
४. पवित्र जीवन जिउन मूल्य चुकाउनुपर्छ।
५. परमेश्वरको समय मानिसको भन्दा उत्कृष्ट हुन्छ।
६. क्षमा मेलमिलाप र शान्तिको बाटो हो।
यस च्यानलमा बाइबलबाट उत्साहका वचनहरू अपलोड गर्ने गर्छु। कृपया यस च्यानलाई Subscribe र छेउमा रहेको Bell Icon थिचेर साथ दिनुहोला । तपाईको प्रार्थना र साथको अपेक्षा गर्दछु। #MessageofSalvationSB
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: