पवित्र आत्माका ८ अद्भूत कामहरु। The 8 Wonderful Works of the Holy Spirit.
Автор: Message of Salvation
Загружено: 2025-12-13
Просмотров: 102
पवित्र आत्माका ८ अद्भूत कामहरु।#MessageofSalvationSB
१) सल्लाहकार र शिक्षकको काम गर्नुहुन्छ।
२) येशूको गवाही दिने काम गर्नुहुन्छ।
३) पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुन्छ।
५) सेवा गर्न वरदानहरु दिनुहुन्छ।
६) आत्माको फल फलाउन मद्दत गर्नुहुन्छ।
७) मुक्तिको निश्चयता दिनुहुन्छ।
८) प्रार्थना गर्न सिकाउनुहुन्छ।
यस च्यानलमा बाइबलबाट उत्साहका वचनहरू अपलोड गर्ने गर्छु। कृपया यस च्यानलाई Subscribe र छेउमा रहेको Bell Icon थिचेर साथ दिनुहोला । तपाईको प्रार्थना र साथको अपेक्षा गर्दछु। #MessageofSalvationSB
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: