बेथलेहेम गावैमा Bhajan 633
Автор: Nepali Christian Songs & Lyrics
Загружено: 2025-12-23
Просмотров: 15
कोः (बेथलेहेम गावैमा दाऊदको सहरैमा) २ (जन्मिए मुक्तिदाता तिम्रो हाम्रो लागि) २
बेथलेहेम गावैमा दाऊदको सहरैमा
१. (मानिसको चोला बोकी आउनुभो धर्तीमा पापलाई बोकी मर्नुभयो कलवरीको क्रूसैमा) २
(आफैलाई रित्याई आज बचाउनुभो तिमी हामीलाई) २
२. (मुक्ति दिने कोही छैन यो पापी संसारमा स्वर्ग लाने कोही छैन यो पापी जगात्मा) २
(येशू जन्मे धर्तीमा स्वर्ग लान तिमी हामीलाई) २
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: