Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

नेपालमा उद्यम,पर्यटन र आरोग्य पर्यटनका(wellness tourism)सम्भावना र अवसरका बारेमा पोखरामा भानुगुरुदेव

Автор: Jeevan-Satsang(जीवनसत्संग) basudev pkr

Загружено: 2025-03-09

Просмотров: 569

Описание:

नेपालमा उद्यम,पर्यटन र आरोग्य पर्यटनका(wellness tourism)सम्भावना र अवसरका बारेमा पोखरामा भानुगुरुदेव
यो श्रब्यदृश्य सामग्री जीवनविज्ञानसंग सम्बन्धित छ । यी सामग्रीहरु सबै मनुष्यको लागि उपयोगी भएकोले सबैले प्रयोग तथा उपयोग गर्नुहोला । Share, Support & Subscribe    / @jeevan-satsang-basudevpkr  
SUBSCRIBE: @Jeevan-Satsang-basudevpkr For More Videos:
#jeevanSatsang #jeevanvigyan #lpbhanusharma #rameshnepal #meditation #spirituality #yogpranayamadhyan
जीवन विकास विशेषज्ञहरू:-
रमेश नेपाल (Ramesh Nepal) , एल पि भानु शर्मा (LP Bhanu Sharma )
मनुष्यभित्र आन्तरिक दिव्यतारूपी सद्गुण र क्षमता एवं कार्यकुशलतारूपी आचरणको अथाह सम्भावना लुकेको हुन्छ । यी सम्भावनाहरूलाई सक्रिय नगरी जीवनमा गहिरो सुख, शान्ति एवं समृद्धि फलित हुन सक्दैन । प्रत्येक व्यक्तिभित्र बीज रूपमा रहेका सद्गुण एवं क्षमताहरूलाई उजागर गरी सुख, शान्ति एवं समृद्धिले भरिएको नवयुग निर्माण गर्नु नै जीवन विज्ञानको मूल ध्येय हो । यसले अध्यात्म, योग, ध्यान सहित नेपालको मौलिक सनातन संस्कृति र आधुनिक मनोविज्ञानबाट विकसित सूत्रहरूमा आधारित रहेर विभिन्न प्रयोगात्मक तालिमको माध्यमले व्यक्तिको अन्तर्निहित क्षमता एवं दिव्यतालाई विकसित गर्न मदद गर्दछ । यसका साथै विश्वका विभिन्न देशमा फैलिएर रहेका दुई हजार पाच सय भन्दा बढी कल्याणमित्र प्रशिक्षकहरूले भौतिक र अनलाइन गरी दुई सय भन्दा बढी प्रयोगशालाको माध्यमबाट दैनिक योग–ध्यानका कक्षाहरू सञ्चालन गरिरहेका छन् ।
जीवन विज्ञान एक अत्याधुनिक आध्यात्मिक प्रयोगशाला हो जहाँ अध्यात्मका गहिरा सत्य एवं सूत्रहरुलाई विभिन्न साधना एवं जीवन व्यवस्थापन कार्यक्रमद्वारा सरल एवं सहज ढङ्गबाट जीवनमा उतार्न सिकाइन्छ । मनुष्यमित्र बीजरूपमा रहेको भागवत तत्व र पूर्ण कुशलताले भरिएको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु जीवन विज्ञानको मूल उद्देश्य हो । जीवन विज्ञानका कार्यक्रमहरु व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो जीवनलाई आनन्दित बनाउँदै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्छन् ।
उद्देश्य:
• प्रत्येक व्यक्तिभित्र बिज रुपमा रहेको आत्मविश्वास, स्वास्थ्य, नेतृत्व, समृद्धि र सफलताको सम्भावनालाई साकार पार्न अभिप्रेरित गर्नु ।
• मानवलाई आफ्नै भागवत तत्वसँग सम्बन्ध स्थापित गरेर ध्यानमय जीवन, आत्मज्ञान, प्रेम, खुशियाली, शान्ति एवं परम स्वतन्त्रतामा प्रतिष्ठित हुन सहयोग पुयाउनु ।
• संघसंस्थाहरुलाई आफ्नो मानव संसाधनमा रहेको अधिकतम उत्पादनशीलता, सुमधुर सम्बन्ध एवं चौतर्फि विकासको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु ।

*जीवन रुपान्तरणका लागि ध्यान एवं साधनामुखी कार्यक्रमहरु:-
जीवन विज्ञानका तालीम कार्यक्रमहरु आधुनिक व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो व्यक्तिगत एवं व्यवसायिक जीवनलाई सम्पन्न, सार्थक र सफल बनाउँदै आध्यात्मिक शान्ति र आनन्दको परम शिखरमा पुयाउँछन् ।
१) व्यक्तित्व विज्ञान
२ ) ऐश्वर्य विज्ञान
३ )तनाव विसर्जन क्रिया
४) Success N' Joy
५ ) प्रशिक्षक प्रशिक्षण तालिम

जीवन विज्ञानबाट तालीम प्राप्त प्रशिक्षकहरूले हरेक दिन भौतिक तथा अनलाइनको माध्यमबाट निशुल्क रूपमा संचालन गरिरहेका योगाभ्यास, प्राणायाम सहितको ऊर्जाघ्यानमा सहभागी भई आफ्नो जीवन सुख, शान्ति र समृद्धिले भरिपूर्ण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं तलको लिंकमा क्लिक गरी प्रयोगशाला संचालन हुने समय र अन्य जानकारी प्राप्त गर्न सक्नुहुनेछ ध्यान एवँ साधनामुखी कार्यक्रमहरु
आफ्नो जीवनलाई गहन ध्यान एबं साधनाको माध्यमबाट आन्तरिक र बाह्य दुवै रुपमा बिकसित बनाउन चाहने अध्यात्मक-अनुरागीहरुका लागि जीवनविज्ञानले अत्यन्तै विशिष्ट साधनामुखी कार्यक्रमहरु प्रदान गर्दछ‌‌‍‍ । सहभागीहरूले बर्षे लामो साधनाको प्रतिफल केहि दिनको कार्यक्रमबाट प्राप्त गर्न सक्नुहुनेछ। चक्र विज्ञान,वोध विज्ञान,लय विज्ञान,सत विज्ञान,मौन रहस्य विज्ञान,ज्योति विज्ञान,विराट बिज्ञान,स्वयम्भु विज्ञान,आकाश विज्ञान र अमृत विज्ञान

कुनै प्रश्न तथा जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस
Location(ठेगाना ): गणेश मार्ग (गणेश मन्दिर नजिकै), चाबहिल, काठमाण्डौ
Telephone(सम्पर्क): ०१-४५७२८३० / ९८५१३३२८६३ / ९८५१३३२९६३
(इमेल): [email protected] & https://jeevanvigyan.org/prayogshala/
Facebook:   / jeevanvigyannp  

#yoga#bigyan#Nepalchakravigyan #meditationmusic #mantras #motivation #SpiritualMaster#bhajan #music #dhyanyogkaiseKaren #dhyanyogainEnglish #dhyanyogbook #SpiritualMasternepal #Stressandanxiety #jeevanvigyan #jibanbigyan #lpbhanusharmalatestepisode #jeevanvigyansatsang #jeevanvigyantitlesong #jeevanvigyangeeta #bhagavadgita #JeevanVigyanFoundation #RameshNepal #LPBhanusharma #aishwaryavigyan #shauryakantidhyanvidhi #jeevanvigyanyoga #jeevanvigyanprayogshala #jeevanvigyanfacebook #dhyanyogkaiseKaren #dhyanyogainEnglish #dhyanyogbook #Jeevansatsang #searchjeevanvigyan #mediationinNepal#motivation #nepalispiritual#gurudharmik#adhyatma
#dipression#spirituality #discource#peace,nepal#positivethinking, #जीवनविज्ञान #प्राणायाम #ध्यान #योग #आध्यात्मिक #तनावविसर्जन #चक्रविज्ञान #योगप्रायायामध्यान #भक्ति #healthyliving#nepalipravachan #jeevanbigyan#Stress#anxiety#JeevanSatsang#जीवनसत्संग
L P Bhanu Sharma is a renowned spiritual leader, educator, life and executive coach and social worker.

नेपालमा उद्यम,पर्यटन र आरोग्य पर्यटनका(wellness tourism)सम्भावना र अवसरका बारेमा पोखरामा भानुगुरुदेव

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

रास्वपाकै क्रेजः कुलमानको काउन्टर, ओली हराउन ४ नेताको युटर्न, ईश्वर हावी, झापामै हर्कले देखाए शक्ति

रास्वपाकै क्रेजः कुलमानको काउन्टर, ओली हराउन ४ नेताको युटर्न, ईश्वर हावी, झापामै हर्कले देखाए शक्ति

मनको बोझ बिसाउने उत्कृष्ट तरिका | Method to liberate oneself from a heavy mind, Episode 2320

मनको बोझ बिसाउने उत्कृष्ट तरिका | Method to liberate oneself from a heavy mind, Episode 2320

ईश्वरलाई अध्यक्ष बनाउन ओली सहमत? ईश्वरलाई सहयोग कि ओलीलाई असहयोग? FIRESIDE । BIDHYA BHANDARI

ईश्वरलाई अध्यक्ष बनाउन ओली सहमत? ईश्वरलाई सहयोग कि ओलीलाई असहयोग? FIRESIDE । BIDHYA BHANDARI

⚡️ Зеленский готов уйти || Требование Путина выполнено?

⚡️ Зеленский готов уйти || Требование Путина выполнено?

आत्मबल बढाउने वैज्ञानिक विधि | Spiritual Master Nepal, Episode 2201

आत्मबल बढाउने वैज्ञानिक विधि | Spiritual Master Nepal, Episode 2201

Watch Top50 News Of The Day || Mangsir-15-2082 || Nepal Times

Watch Top50 News Of The Day || Mangsir-15-2082 || Nepal Times

ШЕЯ всему ГОЛОВА. Му Юйчунь. Правильный МАССАЖ ШЕИ.

ШЕЯ всему ГОЛОВА. Му Юйчунь. Правильный МАССАЖ ШЕИ.

मुमाराम खनालको खुलासा: ओलीलाई अध्यक्ष नमान्ने, विद्या-ईश्वरले एमाले फुटाउने, जेनजीले लखेट्ने

मुमाराम खनालको खुलासा: ओलीलाई अध्यक्ष नमान्ने, विद्या-ईश्वरले एमाले फुटाउने, जेनजीले लखेट्ने

Самый Известный Монах В Мире: Новое Интервью Мастера Шаолинь Ши Хен И | Часть 1

Самый Известный Монах В Мире: Новое Интервью Мастера Шаолинь Ши Хен И | Часть 1

СРАЗУ это сделай, если чувствуешь себя не хорошо! Му Юйчунь.

СРАЗУ это сделай, если чувствуешь себя не хорошо! Му Юйчунь.

बिहान ब्रह्म बेलाको विशेष शक्ति | Spiritual Master Nepal, Episode 2401

बिहान ब्रह्म बेलाको विशेष शक्ति | Spiritual Master Nepal, Episode 2401

Простата. Женщинам тоже надо делать! Му Юйчунь.

Простата. Женщинам тоже надо делать! Му Юйчунь.

आफैमा रमाउने कला | Spiritual Master Nepal, Episode 2331

आफैमा रमाउने कला | Spiritual Master Nepal, Episode 2331

Послание Далай-ламы, Которое Должен Услышать Каждый

Послание Далай-ламы, Которое Должен Услышать Каждый

यज्ञमणि न्यौपानेको खुलासा: रवि र कुलमानबिच चाडैं एकता,सभापति र प्रधानमन्त्री रवि । Yagyamani Neupane

यज्ञमणि न्यौपानेको खुलासा: रवि र कुलमानबिच चाडैं एकता,सभापति र प्रधानमन्त्री रवि । Yagyamani Neupane

ध्यान गर्दा मनमा के सोच्नु पर्छ ? | What To Think During Meditation?, Episode 2937

ध्यान गर्दा मनमा के सोच्नु पर्छ ? | What To Think During Meditation?, Episode 2937

SHAH 08 || Why local people were forced to leave Kathmandu? || #sarthaknepalshorts ||

SHAH 08 || Why local people were forced to leave Kathmandu? || #sarthaknepalshorts ||

АНГЛИЙСКИЙ ДЛЯ БАБУШКИ. УРОК 1

АНГЛИЙСКИЙ ДЛЯ БАБУШКИ. УРОК 1

Шум в ушах — не возраст! Врачи молчали об этом много лет…

Шум в ушах — не возраст! Врачи молчали об этом много лет…

यसो गरे तपाईंलाई कसैले हेप्न सक्दैन || Dr.Yogi Vikashananda | Manokranti | 2021

यसो गरे तपाईंलाई कसैले हेप्न सक्दैन || Dr.Yogi Vikashananda | Manokranti | 2021

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]