Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
आफ्नो जीवनलाई गहन ध्यान एबं साधनाको माध्यमबाट आन्तरिक र बाह्य दुवै रुपमा बिकसित बनाउन चाहने अध्यात्मक-अनुरागीहरुका लागि जीवनविज्ञानले अत्यन्तै विशिष्ट साधनामुखी कार्यक्रमहरु प्रदान गर्दछ । सहभागीहरूले बर्षे लामो साधनाको प्रतिफल केहि दिनको कार्यक्रमबाट प्राप्त गर्न सक्नुहुनेछ ।चक्र विज्ञान,वोध विज्ञान,लय विज्ञान,सत विज्ञान,मौन रहस्य विज्ञान,ज्योति विज्ञान,विराट बिज्ञान,स्वयम्भु विज्ञान,आकाश विज्ञान रअमृत विज्ञान
जीवन विकास विशेषज्ञहरू
रमेश नेपाल ramesh Nepal , एल पि भानु शर्मा
जीवन विज्ञान एक अत्याधुनिक आध्यात्मिक प्रयोगशाला हो जहाँ अध्यात्मका गहिरा सत्य एवं सूत्रहरुलाई विभिन्न साधना एवं जीवन व्यवस्थापन कार्यक्रमव्द्ररा सरल एवं सहज ढङ्गबाट जीवनमा उतार्न सिकाइन्छ । मनुष्यमित्र बीजरूपमा रहेको भागवत तत्व र पूर्ण कुशलताले भरिएको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु जीवन विज्ञानको मूल उद्देश्य हो । जीवन विज्ञानका कार्यक्रमहरु व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो जीवनलाई आनन्दित बनाउँदै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्छन् ।
प्राकृतिक उपचारको शक्ति | Naturopathy Doctor को प्रेरणादायी मन्तव्य//Chandrakanta Subedi//POKHARA
प्राकृतिक चिकित्सा किन आवश्यक? | जीवनमा स्वास्थ्यको नयाँ दृष्टिकोण”//Rabindra Makaju//Manmandir
रोगमुक्त जीवन कसरी? | Naturopathy Doctor ले बताए रहस्यहरू//Chandrakanta Subedi
Bhajan Sangraha By Chandrakala Sakhi at MANMANDIR Pokhara
भक्ति भनेको के हो? भजन संग्रह #viralvideo #shortvideo #short #viral
बुद्ध जयन्तीको सन्देश :- आफ्नो बुद्धत्व आफैं प्रकट गर्नुहोस्। lp bhanu sharma & ramesh nepal
नेपालमा नयाँ आरोग्य केन्द्र (जीवनविज्ञानधाम ) बन्दैछ त्यहाँको भागौलिक अवस्था कस्तो छ #wellness
कति सुन्दर कविता कति सुन्दर वाचन #viral
नेपालमा उद्यम,पर्यटन र आरोग्य पर्यटनका(wellness tourism)सम्भावना र अवसरका बारेमा पोखरामा भानुगुरुदेव
महत्वपूर्ण सात प्रकारका स्वास्थ्यको ज्ञान :-पूर्ण स्वास्थ्य कसरी प्राप्त गर्न सकिन्छ ? मुस्ताङमा
पूर्ण स्वास्थ्यका लागि सुख शान्ति र समृद्धिको जागरण जाग्यो पोखरा विराट चक्र विज्ञान #viralvideo
स्वजागरण र विराट चक्र विज्ञान के हो र किन ? पोखरामा नै किन ? anup prakash paudel सँगको कुराकानी
पोखरामा हुने विराट चक्र विज्ञानको उद्धेश्य, तयारी र कति जनाको सहभागीमा कसरी हुँदैछ स्वजागारण #video
पोखरामा हुने विराट चक्र विज्ञानको अर्थ र महत्त्व ? संचारकर्मी दिपेन्द्र श्रेष्ठसँगको कुराकानी
‘के मनको व्यवस्थापनबाट मात्र दुःख मुक्ति सम्भव छ ।’ ‘शारीरिक र मानसिक स्वास्थ्यको स्वजागरण’ #video
आहार, विहार र व्यवहारको सन्तुलन चक्रले मात्र गर्ने श्रद्धेय रमेश गुरुदेव,पोखरा- १६ #viralvideo
ध्यान ध्यान ध्यान : ध्यान कस्को गर्ने; स्वजागारण पोखरा - ५ #viralvideo #video
शरीर जति चलायो त्यति राम्रो मन जति नचलाए त्यति राम्रो,यी कुराहरुमा ध्यान दिने की #video #viralvideo
सुख : खुशी र आनन्द कहाँ छ ? कसरी जगाउन सकिन्छ पुरा भिडियो स्वाजागारण पोखरा -१७ #pokhara #viralvideo
प्राकृतिक,धार्मिक,सांस्कृतिक र हिसाबले पोखरा र गण्डकी क्षेत्रको "स्वास्थ्य र शिक्षामा स्वजागरण"
म भित्र कस्तो क्षमताको खानि छ जानौ, मेरो जीवनको जिम्मेवारी म आफै सबै मनुस्यलाई काम लाग्ने कुरा
नेपाल कस्तो भूमी हो ? तपोभूमि ,देवभूमि ,बुद्धभुमि ,ध्यानभुमि स्वजागारण अभियान पोखरा -७ #viralvideo
अध्यात्म र धर्म प्रयोगात्मक बिज्ञान हो के तपाईले पनि प्रयोग गर्नुभएको छ त ! #viralvideo #video
मैले मसँग कसरी संवाद गर्ने ? म भित्र कस्तो क्षमता छ जानौं। #viralvideo #shortvideo #short
दुख्ख मुक्तिको उपाए त्यो चेतना त्यो परमतत्व प्रकाश दिवस #viralvideo #shortvideo #short
हाँसो नै रोगको औषधि हो । मदन कृष्ण श्रेष्ठ #viralshort #video
जीवनमा मानिस हाँसेरै मर्नुपर्छ। #viralvideo #shortvideo #short
🧘🌏🧘नवयुग निर्माणको आधारशिला विराट चक्रविज्ञान फागुन ११देखि १७ पोखरामा #viralvideo #shortvideo #short
पोखरामा हुने बिराट चक्रविज्ञान अवशरमा भानुरुदेवबाट गद्य कविता वाचन गर्दै
सम्बन्ध के हो ? सम्बन्ध समधुर बनाउने कला जानौं। #video #love #viralvideo