Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

म भित्र कस्तो क्षमताको खानि छ जानौ, मेरो जीवनको जिम्मेवारी म आफै सबै मनुस्यलाई काम लाग्ने कुरा

Автор: Jeevan-Satsang(जीवनसत्संग) basudev pkr

Загружено: 2025-01-27

Просмотров: 1155

Описание:

म भित्र कस्तो क्षमताको खानि छ जानौ, मेरो जीवनको जिम्मेवारी म आफै सबै मनुस्यलाई काम लाग्ने कुरा
यो श्रब्यदृश्य सामग्री जीवनविज्ञानसंग सम्बन्धित छ । यी सामग्रीहरु सबै मनुष्यको लागि उपयोगी भएकोले सबैले प्रयोग तथा उपयोग गर्नुहोला । Share, Support & Subscribe    / @jeevan-satsang-basudevpkr  
SUBSCRIBE: @Jeevan-Satsang-basudevpkr For More Videos:
#jeevanSatsang #jeevanvigyan #lpbhanusharma #rameshnepal #meditation #spirituality #yogpranayamadhyan
जीवन विकास विशेषज्ञहरू:-
रमेश नेपाल (Ramesh Nepal) , एल पि भानु शर्मा (LP Bhanu Sharma )
मनुष्यभित्र आन्तरिक दिव्यतारूपी सद्गुण र क्षमता एवं कार्यकुशलतारूपी आचरणको अथाह सम्भावना लुकेको हुन्छ । यी सम्भावनाहरूलाई सक्रिय नगरी जीवनमा गहिरो सुख, शान्ति एवं समृद्धि फलित हुन सक्दैन । प्रत्येक व्यक्तिभित्र बीज रूपमा रहेका सद्गुण एवं क्षमताहरूलाई उजागर गरी सुख, शान्ति एवं समृद्धिले भरिएको नवयुग निर्माण गर्नु नै जीवन विज्ञानको मूल ध्येय हो । यसले अध्यात्म, योग, ध्यान सहित नेपालको मौलिक सनातन संस्कृति र आधुनिक मनोविज्ञानबाट विकसित सूत्रहरूमा आधारित रहेर विभिन्न प्रयोगात्मक तालिमको माध्यमले व्यक्तिको अन्तर्निहित क्षमता एवं दिव्यतालाई विकसित गर्न मदद गर्दछ । यसका साथै विश्वका विभिन्न देशमा फैलिएर रहेका दुई हजार पाच सय भन्दा बढी कल्याणमित्र प्रशिक्षकहरूले भौतिक र अनलाइन गरी दुई सय भन्दा बढी प्रयोगशालाको माध्यमबाट दैनिक योग–ध्यानका कक्षाहरू सञ्चालन गरिरहेका छन् ।
जीवन विज्ञान एक अत्याधुनिक आध्यात्मिक प्रयोगशाला हो जहाँ अध्यात्मका गहिरा सत्य एवं सूत्रहरुलाई विभिन्न साधना एवं जीवन व्यवस्थापन कार्यक्रमद्वारा सरल एवं सहज ढङ्गबाट जीवनमा उतार्न सिकाइन्छ । मनुष्यमित्र बीजरूपमा रहेको भागवत तत्व र पूर्ण कुशलताले भरिएको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु जीवन विज्ञानको मूल उद्देश्य हो । जीवन विज्ञानका कार्यक्रमहरु व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो जीवनलाई आनन्दित बनाउँदै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्छन् ।
उद्देश्य:
• प्रत्येक व्यक्तिभित्र बिज रुपमा रहेको आत्मविश्वास, स्वास्थ्य, नेतृत्व, समृद्धि र सफलताको सम्भावनालाई साकार पार्न अभिप्रेरित गर्नु ।
• मानवलाई आफ्नै भागवत तत्वसँग सम्बन्ध स्थापित गरेर ध्यानमय जीवन, आत्मज्ञान, प्रेम, खुशियाली, शान्ति एवं परम स्वतन्त्रतामा प्रतिष्ठित हुन सहयोग पुयाउनु ।
• संघसंस्थाहरुलाई आफ्नो मानव संसाधनमा रहेको अधिकतम उत्पादनशीलता, सुमधुर सम्बन्ध एवं चौतर्फि विकासको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु ।

*जीवन रुपान्तरणका लागि ध्यान एवं साधनामुखी कार्यक्रमहरु:-
जीवन विज्ञानका तालीम कार्यक्रमहरु आधुनिक व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो व्यक्तिगत एवं व्यवसायिक जीवनलाई सम्पन्न, सार्थक र सफल बनाउँदै आध्यात्मिक शान्ति र आनन्दको परम शिखरमा पुयाउँछन् ।
१) व्यक्तित्व विज्ञान
२ ) ऐश्वर्य विज्ञान
३ )तनाव विसर्जन क्रिया
४) Success N' Joy
५ ) प्रशिक्षक प्रशिक्षण तालिम

जीवन विज्ञानबाट तालीम प्राप्त प्रशिक्षकहरूले हरेक दिन भौतिक तथा अनलाइनको माध्यमबाट निशुल्क रूपमा संचालन गरिरहेका योगाभ्यास, प्राणायाम सहितको ऊर्जाघ्यानमा सहभागी भई आफ्नो जीवन सुख, शान्ति र समृद्धिले भरिपूर्ण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं तलको लिंकमा क्लिक गरी प्रयोगशाला संचालन हुने समय र अन्य जानकारी प्राप्त गर्न सक्नुहुनेछ ध्यान एवँ साधनामुखी कार्यक्रमहरु
आफ्नो जीवनलाई गहन ध्यान एबं साधनाको माध्यमबाट आन्तरिक र बाह्य दुवै रुपमा बिकसित बनाउन चाहने अध्यात्मक-अनुरागीहरुका लागि जीवनविज्ञानले अत्यन्तै विशिष्ट साधनामुखी कार्यक्रमहरु प्रदान गर्दछ‌‌‍‍ । सहभागीहरूले बर्षे लामो साधनाको प्रतिफल केहि दिनको कार्यक्रमबाट प्राप्त गर्न सक्नुहुनेछ। चक्र विज्ञान,वोध विज्ञान,लय विज्ञान,सत विज्ञान,मौन रहस्य विज्ञान,ज्योति विज्ञान,विराट बिज्ञान,स्वयम्भु विज्ञान,आकाश विज्ञान र अमृत विज्ञान

कुनै प्रश्न तथा जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस
Location(ठेगाना ): गणेश मार्ग (गणेश मन्दिर नजिकै), चाबहिल, काठमाण्डौ
Telephone(सम्पर्क): ०१-४५७२८३० / ९८५१३३२८६३ / ९८५१३३२९६३
(इमेल): [email protected] & https://jeevanvigyan.org/prayogshala/
Facebook:   / jeevanvigyannp  

#yoga#bigyan#Nepalchakravigyan #meditationmusic #mantras #motivation #SpiritualMaster#bhajan #music #dhyanyogkaiseKaren #dhyanyogainEnglish #dhyanyogbook #SpiritualMasternepal #Stressandanxiety #jeevanvigyan #jibanbigyan #lpbhanusharmalatestepisode #jeevanvigyansatsang #jeevanvigyantitlesong #jeevanvigyangeeta #bhagavadgita #JeevanVigyanFoundation #RameshNepal #LPBhanusharma #aishwaryavigyan #shauryakantidhyanvidhi #jeevanvigyanyoga #jeevanvigyanprayogshala #jeevanvigyanfacebook #dhyanyogkaiseKaren #dhyanyogainEnglish #dhyanyogbook #Jeevansatsang #searchjeevanvigyan #mediationinNepal#motivation #nepalispiritual#gurudharmik#adhyatma
#dipression#spirituality #discource#peace,nepal#positivethinking, #जीवनविज्ञान #प्राणायाम #ध्यान #योग #आध्यात्मिक #तनावविसर्जन #चक्रविज्ञान #योगप्रायायामध्यान #भक्ति #healthyliving#nepalipravachan #jeevanbigyan#Stress#anxiety#JeevanSatsang#जीवनसत्संग
L P Bhanu Sharma is a renowned spiritual leader, educator, life and executive coach and social worker.

म भित्र कस्तो क्षमताको  खानि छ जानौ, मेरो जीवनको जिम्मेवारी म आफै सबै मनुस्यलाई काम लाग्ने कुरा

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

`भाइरल´ हुन हैन लोकप्रिय बन्न प्रयत्न गर्नुहोस् ! | L P Bhanu Sharma | Tamasoma Jyotirgamaya

`भाइरल´ हुन हैन लोकप्रिय बन्न प्रयत्न गर्नुहोस् ! | L P Bhanu Sharma | Tamasoma Jyotirgamaya

आफैमा रमाउने कला | Spiritual Master Nepal, Episode 2331

आफैमा रमाउने कला | Spiritual Master Nepal, Episode 2331

किन कुनै मानिस अत्यन्तै प्रभावशाली हुन्छन्?  | BK Ramsingh Ayer | Brahmakumaris Nepal | BK Video

किन कुनै मानिस अत्यन्तै प्रभावशाली हुन्छन्? | BK Ramsingh Ayer | Brahmakumaris Nepal | BK Video

ध्यानमा जाने सजिलो विधि //How to go into deep meditation//BY Ramesh Nepal #viralvideo #video #dhyan

ध्यानमा जाने सजिलो विधि //How to go into deep meditation//BY Ramesh Nepal #viralvideo #video #dhyan

Войска отказались исполнять приказ / F-16 подняты по тревоге

Войска отказались исполнять приказ / F-16 подняты по тревоге

योग गर्दै बिहानीको सुरुवात || कति रमाइलो हो कति रमाइलो दिपज्योती योग प्रयोगशाला कुमारखत

योग गर्दै बिहानीको सुरुवात || कति रमाइलो हो कति रमाइलो दिपज्योती योग प्रयोगशाला कुमारखत

योगभूमि नेपाल ललितपुर,, स्वास्थ जिबनको लागि योग गरौं,,

योगभूमि नेपाल ललितपुर,, स्वास्थ जिबनको लागि योग गरौं,,

मनको बोझ बिसाउने उत्कृष्ट तरिका | Method to liberate oneself from a heavy mind, Episode 2320

मनको बोझ बिसाउने उत्कृष्ट तरिका | Method to liberate oneself from a heavy mind, Episode 2320

Harihar Adhikari || नयाँ जग्गा किन्दा यी ३ गल्ति झुक्किएर पनि नगर्नुहोस् || Marga Darshan

Harihar Adhikari || नयाँ जग्गा किन्दा यी ३ गल्ति झुक्किएर पनि नगर्नुहोस् || Marga Darshan

ДЕРЕВО ЖИЗНИ 🌳 ОЧИЩАЕТ АУРУ И ПРОСТРАНСТВО ✨ ПРИВЛЕКАЕТ УДАЧУ И ЛЮБОВЬ, ИСЦЕЛЯЕТ КОРНЕВУЮ ЧАКРУ №8

ДЕРЕВО ЖИЗНИ 🌳 ОЧИЩАЕТ АУРУ И ПРОСТРАНСТВО ✨ ПРИВЛЕКАЕТ УДАЧУ И ЛЮБОВЬ, ИСЦЕЛЯЕТ КОРНЕВУЮ ЧАКРУ №8

जीवन विज्ञानका गुरु LP भानु शर्मा, रमेश नेपाल र सयौ गुरुहरु  दोहोरीमा यसरी रमाए Jeevan Vigyan HD

जीवन विज्ञानका गुरु LP भानु शर्मा, रमेश नेपाल र सयौ गुरुहरु दोहोरीमा यसरी रमाए Jeevan Vigyan HD

प्राकृतिक उपचारको शक्ति | Naturopathy Doctor को प्रेरणादायी मन्तव्य//Chandrakanta Subedi//POKHARA

प्राकृतिक उपचारको शक्ति | Naturopathy Doctor को प्रेरणादायी मन्तव्य//Chandrakanta Subedi//POKHARA

गुरू र शिष्यबिच भएको अर्थपूर्ण रोचक संवाद Tatwamasi || Ramesh Nepal || Dr.Arati Regmi  || Episode-46

गुरू र शिष्यबिच भएको अर्थपूर्ण रोचक संवाद Tatwamasi || Ramesh Nepal || Dr.Arati Regmi || Episode-46

दुई लाख लिटर क्षमताको ट्यांकि बनाउनमा कसको लगानिमा यत्रो ठुलो प्रोजेक्टमा भिडियो हेर्नुस

दुई लाख लिटर क्षमताको ट्यांकि बनाउनमा कसको लगानिमा यत्रो ठुलो प्रोजेक्टमा भिडियो हेर्नुस

यात्रा गर्दा आफै साइत हेर्ने तरिका || Astrologer Harihar Adhikari || Margadarshan

यात्रा गर्दा आफै साइत हेर्ने तरिका || Astrologer Harihar Adhikari || Margadarshan

जीवन बिज्ञान योग

जीवन बिज्ञान योग

कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी सम्पूर्ण जानकारी || performance appraisal in details || Nepali

कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी सम्पूर्ण जानकारी || performance appraisal in details || Nepali

MORNING RELAXING MUSIC - Happy & Boost Positive Energy - Morning Meditation & Gentle Wake Up Music

MORNING RELAXING MUSIC - Happy & Boost Positive Energy - Morning Meditation & Gentle Wake Up Music

ध्यानको बिचमा सजगता किन हराउँछ ? | L P Bhanu Sharma | Episode - 3310

ध्यानको बिचमा सजगता किन हराउँछ ? | L P Bhanu Sharma | Episode - 3310

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]