पाँच दिन अघि दशैँका बेलादेखि हराइरहेकी लेटाङ २ की अंशु गौतम अझै भेटिइनन्, परिवारजन चिन्तित
Автор: Morang Khabar
Загружено: 2025-10-12
Просмотров: 3036
पाँच दिन अघिदेखि हराइरहेकी लेटाङ २ की अंशु गौतमकी आमा भन्छिन्, "अंशुले अघिल्लो दिनदेखि नै फरक व्यवहार देखाएकी थिइन्, विहानदेखि नै अनुहार उज्यालो थिएन, भर्खरै पहिलोपटक महिनावारी भएको थियो उनलाई |"
कसैले कहिँ कतै देख्नु भएमा मोवाइल नम्बर 9762947495 मा सम्पर्क गरिदिनु होला वा नजिकको प्रहरी कार्यालयमा बुझाइ दिनुहोला ।#morangkhabar #letang #nepal #highlights
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: