Morang Khabar

यो युट्युव च्यानल मोरङको सुन्दरहरैंचाबाट सञ्चालित मोरङ खबर डटकम नामको अनलाइन न्यूज पोर्टलको आधिकारिक युट्युव च्यानल हो । यसमा समाचार मुलक सामाग्रीहरु विशेष प्राथमिकताका साथ प्रशारण हुनेछन् ।