"तमोर गडतिर" तमोर करिडोर भएपछि............
Автор: Morang Khabar
Загружено: 2025-10-29
Просмотров: 107
"तमोर गडतिर" तमोर करिडोर भएपछि............
उहिले उहिले तमोर गडतिरको बाटो, पूर्वी पहाडी जिल्लाबाट तराइ झर्ने चल्तिको बाटो थियो ।
सातुचामल बोकेर वास बस्दै-बस्दै धरानसम्म झरेर नुन बोकेर लैजान तथा तराई बसाईँ झर्न तमोर गडतिरको बाटो चलनचल्तिमा थियो ।
पछि धनकुटा तिरबाट मोटरबाटो खुलेसँगै सुनसान हुन थालेको तमोर गडतिरमा आजभोलि फेरि चहलपहल बढेको छ ।
तमोर गडतिरलाई तमोर करिडोर नामाकरण गरि सडक खोलेर कालोपत्रे गर्न थालेसँगै बाक्लो संख्यामा सवारीसाधान चल्न थालेका छन् ।
पाँचथर, तेह्रथुम र ताप्लेजुङ लगायतका पूर्वी पहाडी जिल्ला जान छोटो हुने भएकाले सडक कालोपत्रे भइनसक्दै बाक्लै संख्यामा साना गाडीहरु चल्ने गर्दछन् ।
हेर्नहोस् भिडियो सामाग्री । #morangkhabar #Dhankuta #Terathum #Taplejung #panchthar
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: