New Nepali Christmas song/Feri Aayo Christmas by KR
Автор: Nepali Christian Worship Songs
Загружено: 2025-11-26
Просмотров: 741
#christmas
#song
#jesus
#christian
#love
फेरी आयो ख्रीष्टमस खुशी ल्याएर
सबैको हृदयमा शान्तिले भरेर
आनन्द र ओमङ्गको आशा लिएर
यो खुशीमा नाचिदेउ फनफनी घुमेर
ए है… ए है… ए है… ए है…
यो खुशीमा नाचिदेउ फनफनी घुमेर
चारैतिर झिलिमिलि खुशीयाली छायो,
बडादिनको ख्रीष्टमस फेरि फर्किएर आयो।
छम–छम नाचौँ आगनैभरि,
प्रभु येशू ख्रीष्टको जन्मदिनमा।
ए है… ए है… ए है… ए है…
छम–छम नाचौँ आगनैभरि,
प्रभु येशू ख्रीष्टको जन्मदिनमा।
पल्लाघरे काकाले मादल बजाउँदै,
“येशू प्रभु जन्मिनुभो!” भनी सबैलाई सुनाउँदै।
आकाशमा तारा झैँ चम्किन्छ आशा,
उधारको सन्देशले भरिन्छ घर–आँगन सारा।
ए है… ए है… खुशी मनाऔँ,
प्रभु आए सबैले नयाँ जीवन पाऔँ।
साना बालबच्चाहरु हाँस्दै–हाम फाल्दै,
रमाउदैछन ख्रीष्टमसको गीत गाउँदै।
बुढाबुढी दाजुभाइ दिदीबहिनी सबै,
उधारकर्ता जन्मेको दिन खुशीयाली मनटउदै।
ए है… ए है… नाचौँ रमाइलो,
प्रभुको जन्मको–खबरले यो मनलाई आनन्दित बनायो।
Keshab Rai
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: