New Nepali Christmas Song 2025 झिलिमिलि बत्तिले by KR
Автор: Nepali Christian Worship Songs
Загружено: 2025-11-13
Просмотров: 413
#christmascarol
#christmassong
झिलिमिलि बत्तिले गाउँ सहर उज्यालो,
ढकमक्क लालुपाते फुलले घर आँगन रमाइलो।
शान्ति प्रेमको शन्देसले सन्सार भरियो,
स्वर्गदूतको प्रशंसाले स्वर्ग गुन्जियो।
झिलिमिलि बत्तिले गाउँ सहर उज्यालो,
ढकमक्क लालुपाते फुलले घर आँगन रमाइलो।
घामले पनि हाँस्यो आजको बिहान,
ख्रीष्टमस को गीतले गुञ्जायो गाउ घर आँगन।
तारा जस्तै चम्किए खुशीका कुरा,
सबैको मुहारमा छ आनन्द पुरा।
तारा जस्तै चम्किए खुशीका कुरा,
सबैको मुहारमा छ आनन्द पुरा।
झिलिमिलि बत्तिले गाउँ सहर उज्यालो,
ढकमक्क लालुपाते फुलले घर आँगन रमाइलो।
आयो आज आनन्दको खबर,
शान्ति र आशाको सन्देश।
हाम्रो हृदयमा प्रेमको उज्यालो,
येशू जन्मिनुभयो, संसार नै रमाऔ।
हाम्रो हृदयमा प्रेमको उज्यालो,
येशू जन्मिनुभयो, संसार नै रमाऔ।
झिलिमिलि बत्तिले गाउँ सहर उज्यालो,
ढकमक्क लालुपाते फुलले घर आँगन रमाइलो।
नाचौं, गाउँ, रमाऔं सबै,
मिलेर मनाऔं यो दिन हर्षले भरी।
शान्ति र प्रेमले भरिऊ हृदय,
आशीर्वादको वर्षा होस् सबैतिर यही।
शान्ति र प्रेमले भरिऊ हृदय,
आशीर्वादको वर्षा होस् सबैतिर यही।
झिलिमिलि बत्तिले गाउँ सहर उज्यालो,
ढकमक्क लालुपाते फुलले घर आँगन रमाइलो।
शान्ति प्रेमको शन्देसले सन्सार भरियो,
स्वर्गदूतको प्रशंसाले स्वर्ग गुन्जियो।
झिलिमिलि बत्तिले गाउँ सहर उज्यालो,
ढकमक्क लालुपाते फुलले घर आँगन रमाइलो।
Keshab Rai
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: