नेपालमा रेलको इतिहास || History of Nepal Railway || Janakpur Jayanagar Railway || Awesome U R
Автор: Awesome Studios
Загружено: 2020-02-11
Просмотров: 7661
नेपालमा रेलको इतिहास || जनकपुर जयनगर रेल || History of Nepal Railway || Janakpur Jayanagar Railway
#HistoryOfNepalRailWay
Music credit;-
Martian Cowboy Kevin MacLeod (incompetech. com)
Licensed under Creative Commons: By Attribution 3.0 License
फोटो: Google, Pixabay
शब्द: Search on multiple webpages including Wikipedia and online news and articles but verified before recording.
----------------------------------------------------------------------
● All right belong to their respective owner.
Connect with us -
● Facebook: / awesomeuryt
● For Business Enquiry: [email protected]
( Email us for the suggestion or Any Issue related to video )
कुनै सल्लाह सुझाव, तथा केही गुनासो भएमा [email protected] मा mail गर्नुहोला |
----------------------------------------------------------------------------------------------------
● हामीले कुनै पनि बिषयमा बिभिन्न माध्यमबाट जानकारी संकलन गरेर तेस्मा सके सम्म कुनै त्रुटी नहुने गरी भिडियो प्रस्तुत गर्ने गरेका छौ | कुनै त्रुटी फेला परेमा साचो कुरा के हो उल्लेख गरी शब्य शब्दमा कमेन्ट गरिदिनु होला |
● कुनै पनि गाली गलौज , झगडा तथा कसलाई ब्यक्तिगत रुपमा आक्षेप लगाइएको कमेन्ट publish हुँदैन |
● ( video मन परेमा Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला)
● Please be respectful of copyright. unauthorized use is prohibited.
● यस च्यानल मा रहेका Video हरु कपि , Download गरी अन्य Channel मा upload नगर्नु होला, News तथा सामाजिक सन्जालमा Embedding / Share गर्न पाइने छ |
-----------------------------------------------------------------------
video tag:
Awesome U R
history of nepal
history in nepal
history nepal
nepal history
nepal history loksewa
nepalko itihas
itihas nepal
नेपाल रेल्वेको इतिहास
विक्रम सम्वत् १९8४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरीको जंगलबाट सखुवाको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा रहेको थियो ।
तर, २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो ।
सन् १९२३ मा भारततर्फ काठ ढुवानीका लागि तत्कालीन ब्रिटिश इण्डिया कम्पनीका पालामा जे.भी. कोलियरद्वारा नेपालमा रेलमार्ग निर्माण गरिएको थियो ।
एक वर्ष लगाएर निर्माण गरिएको अमलेखगञ्ज रक्सौल रेलमार्गअन्तर्गत बेलायती कम्पनीका सातवटा वाष्पइन्जिन, १२ वटा कोच तथा ८२ वटा वेगन अर्थात् डब्बा सञ्चालन गरिएका थिए ।
वि.सं. २०१३ मा त्रिभुवन राजमार्ग निर्माण हुनु अघिसम्म यही रेलमार्ग नै अप्रत्यक्ष रूपमै भए पनि राजधानी काठमाडौँलाई भारतसँग जोड्ने एकमात्र यातायातको माध्यम थियो । त्रिभुवन राजमार्गको निर्माणको केही वर्षपछि यो रेलमार्गको महìव बिस्तारै घट्दै जान थाल्यो फलस्वरूप वि.सं.२०२२ तिर अमलेखगञ्ज रक्सौल रेलमार्गलाई बन्द गरियो ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरका पालामा वि.सं. १९८७ मा जयनगर – जनकपुर रेलमार्गको निर्माण गरिएको थियो जुन निकै रुग्ण अवस्थाकै कारण र मर्मत सम्भार तथा विस्तारका लागि वि.सं. २०७१ देखि बन्द गरिएको छ ।
जनकपुर–जयनगरका लागि दैनिक तीन सेवा सन्चालन गर्दै आएको रेल्वे अन्तिम समयमा आएर एउटा सेवामा सीमित भएपनि नियमित थिएन ।
शुरूमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल विक्रम सम्वत् २०१८ सालदेखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो ।
लिकको चौडाइ जति बढी भयो, त्यति नै गति र सन्तुलनमा राम्रो हुने जनाइएको छ । सबैभन्दा कम २ फिट ६ इन्च चौडाइ भएको लिकलाई ‘न्यारोगेज’, १ मिटर चौडाइलाई ‘मिटरगेज’ र ५ फिट ६ इन्च चौडा भएको ‘लिक’लाई ‘ब्रोडगेज’ भनिन्छ । बेलायती सरकारले स्थापना गरेदेखि नै जनकपुर रेल्वे ‘न्यारोगेज’ ट्रयाकमा चल्ने गरेको थियो ।
रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थानअन्तर्गत् राखियो ।
२०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए । २०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन भयो
वि.सं. २०६१ मा रेल्वेसेवालाई नेपाल रेल कम्पनीकारूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेकारूपमा चिनिएको छ । २०६१ जेठ १८ गते रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि जनकपुर–जयनगर रेल्वे नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ ।
लीगको चौडाइ जति बढी भयो, त्यति नै गति र सन्तुलनमा राम्रो हुने जनाइएको छ । सबैभन्दा कम २ फिट ६ इन्च चौडाइ भएको लीगलाई ‘न्यारोगेज’, १ मिटर चौडाइलाई ‘मिटरगेज’ र ५ फिट ६ इन्च चौडा भएको लीगलाई ‘ब्रोडगेज’ भनिन्छ । ब्रिटिस सरकारले स्थापना गरेदेखि नै जनकपुर रेल्वे ‘न्यारोगेज’ ट्रयाकमा चल्ने गरेको thiyo ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: