हामी नेपालीहरु चिच्यायौं मात्र, एकअर्कासँग अन्तरसंवाद गरेनौं | Chandra Kishore | अनि, अब | Ep 58
Автор: Sudheer Sharma
Загружено: 2025-12-18
Просмотров: 5970
Documenting Nepali society through villages, voices, & lived experiences
» Subscribe our channel: / @sudheerktm1
वीरगंजमा बसेर करिब तीन दशकदेखि लेखन र पत्रकारितामा सक्रिय चन्द्रकिशोर तराई-मधेश जनजीवनका सुक्ष्म विश्लेषक हुन् । उनी भुँइतहमै गएर आम मानिसका भावना र मुद्दाहरु बुझेर त्यसलाई अक्षरमा उतार्न सिपालु छन् । त्यही सिलसिलामा उनी पूर्व-पश्चिमका दुरदराज गाउँघरमा डुलिरहेका हुन्छन् । मधेशमात्र होइन, हिमाल र पहाडका जनजीवन अनुभूत गर्न बेलाबखत त्यता पनि पुग्छन् । त्यसैले उनीसँग नेपाली समाजका विविध आयामहरुको गहिरो एवं जीवन्त अनुभव छ ।
#अनिअब #aniaba #chandrakishore #madhesh #tarai #nepalisociety #sudheersharma #sudheersharmapodcast #nepalipeople #nepal
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri
» And, please stay in touch:
Facebook: / sudheerktm
Tiktok: / sudheerktm1
Twitter: https://x.com/sudheerktm
Instagram: / sudheerktm
» Subscribe our channel: / @sudheerktm1
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: