बिहान ७ बजेको कान्तिपुर समाचार, १० माघ २०८१ | Kantipur Samachar
Автор: Kantipur TV HD
Загружено: 2025-01-22
Просмотров: 8645
बिहान ७ बजेको कान्तिपुर समाचार, १० माघ २०८१ | Kantipur Samachar
#KantipurSamachar #KantipurNews #News
आजका मुख्य समाचार,
काभ्रेको थामलेखस्थित सामुदायिक वनमा २ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन / आगलागीका घटना बढी हुने समय नजिकिँदा पनि छैन सरकारको पूर्वतयारी ।
प्रधानन्यायाधीश राउतले नेतृत्व सम्हालेको साढे ३ महिना बितिसक्दा पनि अघि बढेन न्यायाधीश नियुक्तिको काम / बार र बेन्चबीचको विवाद कायमै / न्याय सम्पादनमा ढिलाइ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणदेखि तालिमसम्ममा नक्कली प्रमाणपत्रको बिगबिगी / बायोमेट्रिक प्रणालीसँगै राष्ट्रिय परिचयपत्रलाई पनि अनिवार्य गर्ने तयारी ।
अवैध आप्रवासीमाथि कडाइ गर्न थप १५ सय अमेरिकी सेना मेक्सिकोसंगको दक्षिणी सीमामा परिचालित हुँदै / विदेशमन्त्रालयद्वारा अमेरिका आउने भनिएका सबै शरणार्थीको यात्रा रद्द ।
साल्जबर्गमाथि ५-१ को सानदार जित हात पार्दै रियाल मड्रिड च्याम्पियन्स लिगको नकआउट प्लेअफमा प्रवेश / डायनामो जाग्रेबलाई हराउँदै आर्सनल पनि अन्तिम १६ मा ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: