100+ Legal Words in Nepali | कानुनी शब्दावली र अर्थ
Автор: Bloom Nepal
Загружено: 2025-12-12
Просмотров: 5
यस भिडियोमा तपाईँले सिक्नुहुनेछ १०० भन्दा बढी कानुनी शब्द (Legal Terms) का सरल नेपाली अर्थ।
कानुन पढ्दा, कागजात बुझ्दा वा लोकसेवा तयारी गर्दा बारम्बार देखिने महत्वपूर्ण शब्दहरु यसमा समावेश छन्।
यस भिडियो उपयोगी हुन्छ:
✔ लोकसेवा तयारी गर्ने विद्यार्थी
✔ नेपाल प्रहरी, न्याय सेवा, राजपत्र तहमाथि तयारी गर्ने
✔ कागजात, मुचुल्का, बरामदी, सम्झौता, उजुरी बुझ्ने वा बनाउने
✔ कानुन पढ्ने तथा बुझ्न चाहने सबैका लागि
भिडियो मन परे Like 👍 Share ❤️ Subscribe 🔔 गर्न नभुल्नुहोस्।
कुन-कुन कानुनी शब्दको अर्थ चाहनुहुन्छ? Comment मा लेखिदिनुहोला 🙏
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: