सार्वजनिक सेवा प्रवाह भनेको के हो ? | सेवा दिने निकाय, तरिका र माध्यमहरू | Public Service Delivery
Автор: Bloom Nepal
Загружено: 2025-12-15
Просмотров: 17
सार्वजनिक सेवा प्रवाह भनेको के हो ?
यस भिडियोमा हामीले सार्वजनिक सेवा प्रवाहको अर्थ, सेवा प्रवाह गर्ने निकायहरू, सेवा प्रदान गर्ने तरिका र माध्यमहरू लाई सरल र स्पष्ट रूपमा व्याख्या गरेका छौँ।
यो भिडियो विशेषगरी:
👉 लोकसेवा आयोगको तयारी गर्ने विद्यार्थीहरू
👉 सार्वजनिक प्रशासन / शासन प्रणाली पढ्ने विद्यार्थीहरू
👉 सामान्य ज्ञान तथा प्रतियोगी परीक्षाका अभ्यर्थीहरूका लागि उपयोगी छ।
📌 भिडियोमा समेटिएका मुख्य बुँदाहरू:
सार्वजनिक सेवा प्रवाहको अर्थ
सेवा प्रवाह गर्ने जिम्मेवार निकायहरू
सेवा प्रवाहका तरिका
सेवा प्रवाहका माध्यमहरू
परीक्षामा आउने सम्भावित प्रश्नहरू
यदि भिडियो उपयोगी लाग्यो भने 👍 Like, Share र Subscribe गर्न नबिर्सनुहोस्।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: