शालीनदी मेला २०८१ # Shalinadi Mela 2081 # Ep-11
Автор: NEPAL YATRA ENTERTAINMENT
Загружено: 2025-02-10
Просмотров: 219
शालीनदी मेला २०८१ # Shalinadi Mela 2081 # Ep-11
प्रत्यक वर्ष पौष को पुर्णिमा देखि माघको पुर्णिमा सम्म १ महिना लाग्ने शालिनदी मेला काठमाडौंको उत्तरपुर्वी भागमा रहेको शंखरापुर नगरपालिका वडा नं. ७ मा अवस्थित रहेको छ ।
स्वस्थानी व्रत कथा मा उल्लेखित यस तिर्थ स्थलमा लाखौ दर्शनार्थीहरुले शालिनदी स्नान गरि माधव नारायणको दर्शन गर्ने गर्दछन।
स्वस्थानी व्रत कथामा हरिहर प्रकट भई गोमा व्राम्मणीका पुत्र नवराजलाई राजा भएस भनि वरदान दिएको र उनी लावण्ड्य देशको राजा भएको उल्लेख छ । अहिलेको शंखरापुर सांखु नै लावण्ड्य देश भएको मानिन्छ ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: