जुम्लाको स्याउले भक्तपुरमा भारतीय र चाइनिज स्याउ बिक्न छाड्यो || Organic Jumla apple
Автор: Krishi Sandesh
Загружено: 2025-09-03
Просмотров: 315
जुम्लाको स्याउले भक्तपुरमा भारतीय र चाइनिज स्याउ बिक्न छाड्यो !
#जुम्ला #jumla #स्याउ #apple #जुम्लाकोस्याउ #स्याउखेती #कृषि_सन्देश
यो वर्ष जुम्लाको स्याउ दाङ, बाँके लगायत तराईका जिल्लाहरुमा पर्याप्त मात्रामा भित्रिएको छ। त्यस्तै काठमाण्डौ उपत्यकामा पनि जुम्लाको स्याउ भित्रिएकाले जुम्लाको स्याउको व्यापारले यतिबेला भारत र चाईनाको स्याउको व्यापार ठप्प प्राय रहेको व्यापारी नकेश कार्कीले बताए।
#krishi_sandesh #agriculture #krishitips #fruit #farming #यार्सागुम्बा #सिलाजित #मह #मार्सी #कागुनो #कृषि_सन्देश
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन सक्नुहुनेछ।
कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: [email protected]
हाम्रो फेसबुक पेज: https://www.facebook.com/profile.php?...
मनपरेमा || LIKE || SHARE || SUBSCRIBE || गरौ !
Copyright © Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: