Krishi Sandesh

साथीहरू नमस्कार !
हाम्रो यस 'Krishi Sandesh' च्यानलमा तपाईहरु लाई हार्दिक स्वागत छ । यो च्यानल सिर्जना गर्ने मेरो मुख्य उद्देश्य कृषि पेशामा लागेका सम्पूर्ण कृषक दाजुभाई तथा दिदीबहिनीहरु लाई कृषि संग सम्बन्धित बिभिन्न जानकारी दिनु हो । यस च्यानलबाट तपाईहरुले खेतीपाती गर्ने तरिका र कृषि संग सम्बन्धित सम्पूर्ण जानकारीहरु लिन सक्नुहुनेछ ।

साथीहरू यदि तपाईलाई कृषिमा विशेष रुचि छ भने कृपया 'Krishi Sandesh' च्यानललाई Subscribe गर्नुहोला ।

कृषि संग सम्बन्धित सम्पूर्ण जानकारीको लागि "कृषि संदेश"

प्रायोजक वा व्यापार सोधपुछका लागि:
For Sponsors or Business inquiries:
Email: [email protected]