कृषि प्रधान देश नेपालको अवस्था || Nepal is an agricultural country
Автор: Krishi Sandesh
Загружено: 2025-06-05
Просмотров: 292
#कृषि_प्रधान_देश #nepal #नेपाल #farming #agriculture #कृषि_सन्देश
नेपाल कृषि प्रधान देश हो । यहाँका ६६.७ प्रतिशत जन संख्या प्रत्यक्षरुपमा कृषि पेशामा लागेका छन् । देशको कुल ग्राहस्थ्य उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगतेको छ । विश्व बैङ्कका अनुसार नेपालमा बहुसंख्यकका लागि खाना, आय र रोजगारी को मुख्य स्रोत कृषि हो। कुल गृहस्थ उत्पादन (GDP) मा कृषिको करिब ३३% योगदान रहेको छ।
#कृषि_प्रधान_देश_नेपाल#nepal_is_an_agricultural_country #कृषिप्रधानदेशनेपाल #agricultureled_country_nepal #कृषिप्रधानदेश #nepal #नेपाल #krishisandesh #कृषि_नेपाल #agriculture_nepal #krishitips @alibaba.comofficial
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन सक्नुहुनेछ।
कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: [email protected]
हाम्रो फेसबुक पेज: https://www.facebook.com/profile.php?...
मनपरेमा || LIKE || SHARE || SUBSCRIBE || गरौ !
Copyright © Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: