सिद्धनाथ मन्दिर संरक्षण समिति द्वारा आयोजित देउडा प्रतियोगिता 2081🔥Deuda khel
Автор: Hausiya Tv
Загружено: 2024-12-27
Просмотров: 592
अहिलेको परिवेश हेर्ने हो भने समाजले अलग्गै संस्कार अंगालेको छ जसले मानव जीवन कष्टकर वन्दै गईरहेको छ ।हामीले हाम्रो चालचलन ,रितिरिवाज ,संस्कार ,भेषभुषा ,भाषा
सिद्धनाथ मन्दिर संरक्षण समिति द्वारा आयोजित देउडा प्रतियोगिता 2081🔥Deuda khel
Mahes Datt Pandey VS Jaya Raj Joshi
#mahakali sahitya sangam
#Deudakhel
#Mahesh pandey
#Jayaraj joshi
#deuda
#deudakhel
#deuda
#deudasongs
#songs
#culture
#farwesternNepal
#festival
#ourcultureourpride
सिद्धनाथ मन्दिर संरक्षण समिति द्वारा आयोजित देउडा कार्यक्रम 2081मा देउडिया तथा सम्पुर्ण खेलकारा तथा खेल खेल्नमा सहयोगी हातहरुलाई हार्दिक धन्यवाद हजुरहरुको माया, हौसला सदैव पाई राखु 🙏🙏
तम सपैलाई स्वागत छ फुलमाला छ पूरा भिडियो हेरी दिया हाँ
हाम्रो भाषा ,सस्कृति ,रितिरिवाज चालचलन हाम्रा सान हुन यिनीहरुको संरक्षण गर्नु हामी सवैको दायित्व हो ।हाम्रा पुर्खाहरुले हामीले अमुल्य उपहार सुम्पेर जानू भएको छ जसले हामी हुनुको अस्तित्व झल्काँछ जस मध्ये देउडा खेलको पनि छुट्टै महिमा तथा गरिमा रहेको छ ।सुन्दर सुदुरपश्चिम तथा कर्णालीका यी भाकाहरुमा नरमाउने सायद कमै होलान ।
It is our responsibility to protect our language, culture, and customs to be our dignity. Our ancestors have handed us precious gifts that reflect the existence of us, among which the Deuda game has a special glory and dignity. There will probably be few people who don't like it.
देश तथा विदेशमा रहनु भएका सम्पुर्ण देउडा प्रेेमि मित्रहरुमा हार्दिक नमस्कार यदि हजुरहरुलाई Hausiya Tv Youtube channel राम्रो लाग्छ भने Like comment share Subscribe गर्न तथा उचित सुझाव दिन नविर्सिनु होला ।
धन्यवाद
HausiyaTv
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: