के छिन-छिनमा खानु राम्रो हो ? | Is It OK to Eat Small Meals Frequently? | Sadhguru Nepali
Автор: Sadhguru Nepali
Загружено: 2025-05-02
Просмотров: 1604
#Sadhguru #Wisdom #Sadhgurunepali #Food #Health #snacks #Tips #Nepali #सद्गुरु
सद्गुरुले दिनभरि खाइने धेरै सानासाना भोजनले हाम्रो शरीरमा पार्ने प्रभावको विश्लेषण गर्नुहुन्छ, र खाना खाने सबैभन्दा बुद्धिमानी तरिका बारेमा बताउनुहुन्छ।
English Video Link: • Is It OK to Eat Small Meals Frequently? | ...
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म–रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्गुरु नेपाली ब्लग
https://isha.sadhguru.org/in/ne/wisdom
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: